बजारमा विभिन्न ब्राण्डका फरक फरक मूल्य र फिचर्सका ल्यापटपहरु पाईन्छन्। ल्यापटप किन्दा स्क्रिन साइज, हार्ड डिस्क, र्याम आदि आफ्नो कामलाई उपयुकता छ कि छैन ध्यान…
View More ल्यापटप को मूल्य र कस्तो ल्यापटप किन्नेCategory: सूचना-प्रविधि
माइक्रोसफ्ट वर्डमा के के काम गर्न सकिन्छ? | What can be done in Microsoft Word?
माइक्रोसफ्ट वर्ड माइक्रोसफ्ट कर्पोरेशनले तयार गरेको माईक्रोसफ्ट अफिस प्रोग्राम समुह भित्र पर्ने एक कम्प्युटर सफ्टवेयर हो। यस सफ्टवेयरको मद्दतले टाइपिङ, इडिटिङ, प्रिन्टिङ गर्न सकिन्छ। अक्टोबर…
View More माइक्रोसफ्ट वर्डमा के के काम गर्न सकिन्छ? | What can be done in Microsoft Word?अपरेटिङ सिस्टम भनेको के हो? | What is Operating System?
अपरेटिङ सिस्टम एउटा सफ्टवेयर प्रोग्राम हो जसले कम्प्यूटर हार्डवेयर र सफ्टवेयर सञ्चालन गर्न सक्षम बनाउँछ। भन्नुको अर्थ अपरेटिङ सिस्टमको मुख्य काम हार्डवेयर र सफ्टवेयर बीचको…
View More अपरेटिङ सिस्टम भनेको के हो? | What is Operating System?सिपियु भनेको के हो? | What is a CPU?
सिपियु (CPU) अर्थात् सेन्ट्रल प्रोसेसिङ्ग युनिट (Center processing unit) कम्प्युटर उपकरणको मुख्य भाग हो जुन कम्प्युटको मदरबोडको बिच भाग रहेको हुन्छ। यसलाई कम्प्युटरको मस्तिषक पनि…
View More सिपियु भनेको के हो? | What is a CPU?कम्प्युटर हार्डवेयर भनेको के हो? | What is Computer Hardware?
कम्प्युटर हाडवेयर भनेको कम्प्युटरको भौतिक भाग अर्थात् सम्पूर्ण पार्टपुर्जा वा उपकरणहरू हुन जसलाई हामीले देख्न र छुन सक्छौ। कम्प्युटर हाडवेर भन्नले केन्द्रीय प्रशोधन एकाई (सीपीयू),…
View More कम्प्युटर हार्डवेयर भनेको के हो? | What is Computer Hardware?सूचना प्रविधि भनेको के हो? | What is Information Technology?
अक्षर, अंक, ध्वनि वा तस्वीरको रूपमा सूचनाहरूलाई विद्युतीय यन्त्रहरू जस्तै कम्प्युटर तथा दूरसञ्चार प्रविधिको प्रयोग गरी सम्प्रेषण, सङ्ग्रह र प्रवाहलाई सूचना प्रविधि भनिन्छ। सूचना प्रविधि…
View More सूचना प्रविधि भनेको के हो? | What is Information Technology?सामाजिक सञ्जाल भनेको के हो? | What is social media?
सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विश्वभरि फैलिएको प्लेटफर्म हो जसमा व्यक्तिहरूले आफ्नो विचार, जानकारी, फोटो, भिडियो, लिंक आदि राख्न सक्छ। यसले व्यक्तिहरूलाई विश्वव्यापी जोड्ने…
View More सामाजिक सञ्जाल भनेको के हो? | What is social media?कम्प्युटर नेटवर्क भनेको के हो? | What is a computer network?
कम्प्यूटर नेटवर्क दुई वा दुई भन्दा बढी कम्प्युटर प्रणालीहरूको संग्रह हो जुन एकसाथ जोडिएको हुन्छ र एउटा कम्प्युटरमा रहेको फाइल, डाटा तथा प्रोग्रामहरु अरू कम्प्युटरहरूबाट…
View More कम्प्युटर नेटवर्क भनेको के हो? | What is a computer network?इमेल भनेको के हो? | What is email?
“इमेल” भनेको “इलेक्ट्रोनिक मेल” (Eletronic Mail) को सङ्क्षेपिक रूप हो। यसले डिजिटल रूपमा चिठ्ठी, डोकुमेन्ट, तस्वीर र अन्य फाइलहरू एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा, एउटा मोबाईलबाट…
View More इमेल भनेको के हो? | What is email?इन्टरनेट भनेको के हो? र यसको महत्व | What is Internet? and It’s importance
इन्टरनेट भनेको के हो? इन्टरनेट कम्प्युटरहरुको एक बिश्वब्यापी सञ्जाल (नेटवर्क) हो जस्ले विश्वभरिका लाखौं कम्प्युटरहरू र नेटवर्कहरू जोड्ने काम गर्दछ। यो विश्वभरी रूपमा जडान गरिएको…
View More इन्टरनेट भनेको के हो? र यसको महत्व | What is Internet? and It’s importanceडिजिटल मार्केटिङ्ग भनेको के हो? | What is Digital Marketing?
कुनै पनि वस्तु वा सेवालाई बिक्री गर्नको लागी अपनाईने तरिका, रणनितिहरुलाई हामी मार्केटिङ्ग भनेर बुज्छौं । उध्योगहरुको विकाससँग उत्पादित वस्तुहरुको बजारीकरणको (marketing) विकास भयो ।…
View More डिजिटल मार्केटिङ्ग भनेको के हो? | What is Digital Marketing?वेबसाईट भनेको के हो ? यसका प्रकारहरु | What is a website? Its types
वेबसाईट (वेबसाईट) भनेको एक इलेक्ट्रोनिक पृष्ठ वा पृष्ठहरूको संग्रह हो । वेबसाईटको शुरुवाती दिनहरुमा यसको उद्देश्य भनेको प्रयोगकर्तालाई इन्टरनेटको माध्यमबाट सूचना उपलब्ध गराउनु हो तर…
View More वेबसाईट भनेको के हो ? यसका प्रकारहरु | What is a website? Its typesकम्प्युटर सफ्टवेयर भनेको के हो? | What is computer software?
सफ्टवेयरहरूले कम्प्युटरलाई विभिन्न कार्यहरू गर्न मद्दत गर्छ, जस्तै डाटा प्रोसेसिङ्ग, डाटा संग्रह र संचालन, संचार, ग्राफिक्स आदि। प्रयोगकर्ताले दिएको कुन निर्देशनलाई कसरी सम्पन्न गर्ने भन्ने…
View More कम्प्युटर सफ्टवेयर भनेको के हो? | What is computer software?कम्प्युटर भनेको के हो? | What is a computer?
कम्प्युटर एक इलेक्ट्रॉनिक मानव निर्मित उपकरण हो जसले डाटा प्रोसेस गर्न, संचित गर्न र निर्धारित कार्यहरू पूरा गर्न सक्छ। यो उपकरण सूक्ष्म सर्किटहरू, मेमोरी, प्रोसेसर,…
View More कम्प्युटर भनेको के हो? | What is a computer?इन्टरनेटको आविष्कार कसरी भयो ? | How the Internet was invented?
इन्टरनेट अन्तरसम्बन्धित कम्प्यूटर र उपकरणहरूको विश्वव्यापी नेटवर्क हो। इन्टरनेट भन्नाले विश्वभर छरिएर रहेका सानो सानो समूहहरुको सञ्जाल हो। यो कुनै व्यक्ति वा संस्थाको योजना बमोजिम…
View More इन्टरनेटको आविष्कार कसरी भयो ? | How the Internet was invented?कम्प्युटर भाइरसबाट विभिन्न तरिकाले बच्न सकिन्छ | Computer viruses can be avoided in various ways
कम्प्युटर भनेको के हो भन्ने प्रश्नको उत्तरमा यो एक इलेक्ट्रोनिक यन्त्र हो जसले डाटा प्रोसेस, सूचना संग्रह र कार्यहरू सम्पादन गर्दछ। यो यन्त्र मानव द्वारा…
View More कम्प्युटर भाइरसबाट विभिन्न तरिकाले बच्न सकिन्छ | Computer viruses can be avoided in various waysल्यापटप कसरी चलाउने ? ल्यापटपलाई आवश्यक पर्ने, नभैनहुने सफटवेयरहरू | How to use a laptop?
ल्यापटपलाई सकेसम्म समतल कडा सतहमा राखेर चलाउनुपर्छ । प्रायः ल्यापटपको तल ताप घटाउने पंखा रहने हुनाले ओछ्यान तथा सोफाजस्ता नरम सतहमा उक्त प्वाल टालिई ल्यापटप…
View More ल्यापटप कसरी चलाउने ? ल्यापटपलाई आवश्यक पर्ने, नभैनहुने सफटवेयरहरू | How to use a laptop?किबोर्ड सर्टकट विन्डोज अपरेटिंग सिस्टम | Keyboard Shortcut for Windows
विन्डोज बटनसँगको सर्टकटहरुHome: पेजको माथि जानEnd:पेजको अन्तिममा जानDelete: केहि कुरा डिलिट गर्नF1: सहयोग मेनु खोल्नF2: फाइलको नाम परिवर्तन गर्नF3: फाइल एक्सप्लोरारमा फाइललाई सर्च गर्नF5: रिफ्रेश…
View More किबोर्ड सर्टकट विन्डोज अपरेटिंग सिस्टम | Keyboard Shortcut for Windowsकम्प्युटर भाइरस भनेको के हो ? यसले कसरि असर गर्छ ? | What is a computer virus?
कम्प्युटर भाइरस भनेको कुनै रुघाखोकी लाग्दा आउने भाइरस जस्तो जीवाणु तथा किटाणु होइन.यो कुनै बिषेस सफ्टवेयर हो जसले हाम्रो कम्प्युटरको कुनै पनि कार्यमा बाधा दिने…
View More कम्प्युटर भाइरस भनेको के हो ? यसले कसरि असर गर्छ ? | What is a computer virus?