नेपालमा रातो इँटाको मूल्य | Red brick price in Nepal

रातो ईंटाहरु एउटा हातले बनेको इँटा र अर्को मेसिनले बनेको इँटा हुन्छ। रातो ईंटाहरु विभिन्न प्रकारका हुन्छन । ईंटाको मुल्य ठाउँ अनुसार पनि फरक पर्ने गर्दछ । रातो ईंटाको मुल्य (Itta price in Nepal) लग्भग १५ देखी २२ रुपैया सम्म पर्ने गर्दछ । रातो ईंटाहरु सेकेन्ड ह्यन्द पनि पाउने गर्दछ जुन नयाँ भन्दा अलि सस्तो पर्दछ ।

bima

चाइनिज रातो ईंटा पनि २ प्रकारका हुन्छन, (Chinese itta in Nepal) जस्तै:

ठोस चाइनिज रातो ईंटा – माटो, पानी र कोइलाको मिश्रण प्रयोग गरेर उत्पादन गरिएको हुन्छ जसको लम्बाइ २४० mm, चौडाई ११५ mm, उचाइ ५७ mm अनि लग्भग २.५ केजी हुन्छ ।

भित्र खाली चाइनिज रातो ईट्टा – यो ईंटाको बीच भागमा प्वालहरू हुन्छ । माटो, पानी र कोइलाको मिश्रण प्रयोग गरेर उत्पादन गरिएको हुन्छ जसको लम्बा २४० mm, चौडाई ११५ mm, उचाइ ५७ mm अनि तौल लगभग २ किलोग्राम प्रति गोटा हुन्छ।

तपाईंको ठाउँमा ईंटाहरुको मुल्य के कती छ त्यो बारेमा तला कमेन्टमा लेख्न सक्नुहुन्छ र तपाईं इँटाको उत्पादक अथवा वितरक हो भने तपाईंले आफ्नो सम्पर्क पनि कमेन्टमा लेख्न सक्नुहुन्छ ।