ग्राफिक्स डिजाइनिङ | Graphics Designing

ग्राफिक्स डिजाइनिङ (Graphics Designing) एक कला र पेशा हो जसमा चित्र, छवि, डिजाइन, र टेक्स्टको सुन्दर र प्रभावी रूपमा प्रस्तुत गर्ने प्रक्रिया र कौशल हो। यसमा अनिवार्य रूपमा कम्प्युटर प्रोग्राम र सॉफ्टवेयर हुन्छन्, जसको प्रयोग गरेर चित्र, लोगो, वेबसाइट, विज्ञापन, पोस्टर, पुस्तकका कभर, भिजिटिङ्ग कार्ड, फोटो इदिटिङ्गा र अन्य कृयाकलापमा उपयोग गर्न सकिन्छ। ग्राफिक्स डिजाइनिङमा काम गर्दा, डिजाइनरहरूले विभिन्न रंग, आकार, छायाचित्र, टेक्स्ट, र अन्य ग्राफिक्सहरूलाई मिलाएर सुन्दर डिजाइनहरु बनाउँछन्। ग्राफिक्स डिजाइनिङका क्षेत्रमा काम गर्ने व्यक्तिहरूले अधिकांशतः डिजाइनिङ सॉफ्टवेयरहरू जस्तै Adobe Photoshop, Adobe Illustrator, CorelDRAW, Adobe InDesign, र अन्यका सॉफ्टवेयरका प्रयोग गर्दछन्। यसले ग्राफिक्स डिजाइनरहरूलाई विभिन्न प्रकारका प्रोजेक्टहरूमा काम गर्न अनि यसले उनीहरूलाई विभिन्न डिजाइन बनाउन सहयोग पनि गर्दछ।

bima