Dashain tika subha sait 2082
दशैं हिन्दूको सबैभन्दा ठूलो चाड हो र दशैंलाई बडा दशैं, विजया दशमी आदि नामले जानिन्छ । दशैंलाई असत्य माथि सत्यको बिजयको रुपमा हेरिन्छ । दशैंमा विभिन्न शक्ती पीठहरुको दर्शन पनि गरिन्छ । नवरात्रिको सातौं दिन फूलपाती हो। नवरात्रिको आठौं दिन महाष्टमी हो भने यस दिना महाकाली -भद्रकालीको विशेष पूजा-आजा गरिन्छ। नवरात्रिको नवौ दिन महानवमीमा बिहान … Read more