बडा दशैंको शुभकामना सन्देश
टिका होस निधारमा,
जमरा होस कानमा,
खुसि छवोस जिन्दगीमा,
विजयादशमीको हार्दिक मंगलमय शुभकामना!
चङ्गा चेट भए जस्तै तपाईंको जिन्दगीमा दु:खा चेट होस्
खुसि बास होस,
शत्रु नास होस,
विजयादशमीको शुभकामना!
व्यापार अपार होस,
दशैंको शुभकामना!
चङ्गा चेट रमाइलो भेट्
ह्याप्पी दशैं
चङ्गा चेट रमाइलो भेट्
घरा आउँदा नहोस् लेट्
ह्याप्पी दशैं
चङ्गा चेट रमाइलो भेट्
साथीहरु भेट्न नहोस् लेट्
ह्याप्पी दशैं
चङ्गा चेट रमाइलो भेट्
हेर केटा, रमाइलो गर्न नगर लेट्
ह्याप्पी दशैं
चङ्गा चेट रमाइलो भेट्
बाझो नराख पुख्यौली खेत
माता दुर्गाले खेत जोत्ने जाँगर अनि शक्ती दिऊन्
दशैंको शुभकामना!
दशैंको यस दिनमा माता दुर्गाले आशीर्वाद दिऊन्
दशैंको शुभकामना!
आमा, बुबा, दाजुभाइ, दिदिबहिनी सबैलाई
विजयादशमीको शुभकामना!
हामी सबैलाई माता दुर्गाले रक्षा गरून्
दशैंको हार्दिक मङ्गलमय शुभकामना!
असत्य माथि सत्यको विजयको रुपमा मनाइने पर्व बडा दशैंको शुभ अवसरमा
स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई
दशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
असत्य माथि सत्यको विजयको रुपमा मनाइने
हिन्दु धर्मावलम्बीहरुको महान चाड
बडा दशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
चाडपर्व बिकृती र बिङ्गती रहित होस्
दशैंको शुभकामना!
सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई
विजयादशमीको हार्दिक मंगलमय शुभकामना!
माता दुर्गाले हामी सबैलाई सद्बुद्धी दिउन्,
दशैंको शुभकामना!
नेपालीहरुको महान् चाड बडा दशैंको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका आमा, बुबा, दाजुभाइ, दिदीबहिनि, आत्मिय मित्रहरु, इष्टमित्र लगायत सम्पूर्ण नेपाली जनतामा विजयादशमीको हार्दिक मंगलमय शुभकामना!