बडा दशैंको शुभकामना सन्देश | Dashain Wishes, SMS

बडा दशैंको शुभकामना सन्देश

टिका होस निधारमा,
जमरा होस कानमा,
खुसि छवोस जिन्दगीमा,
विजयादशमीको हार्दिक मंगलमय शुभकामना!

चङ्गा चेट भए जस्तै तपाईंको जिन्दगीमा दु:खा चेट होस्

खुसि बास होस,
शत्रु नास होस,
विजयादशमीको शुभकामना!

व्यापार अपार होस,
दशैंको शुभकामना!

चङ्गा चेट रमाइलो भेट्
ह्याप्पी दशैं

चङ्गा चेट रमाइलो भेट्
घरा आउँदा नहोस् लेट्
ह्याप्पी दशैं

चङ्गा चेट रमाइलो भेट्
साथीहरु भेट्न नहोस् लेट्
ह्याप्पी दशैं

चङ्गा चेट रमाइलो भेट्
हेर केटा, रमाइलो गर्न नगर लेट्
ह्याप्पी दशैं

चङ्गा चेट रमाइलो भेट्
बाझो नराख पुख्यौली खेत
माता दुर्गाले खेत जोत्ने जाँगर अनि शक्ती दिऊन्
दशैंको शुभकामना!

दशैंको यस दिनमा माता दुर्गाले आशीर्वाद दिऊन्
दशैंको शुभकामना!

आमा, बुबा, दाजुभाइ, दिदिबहिनी सबैलाई
विजयादशमीको शुभकामना!

हामी सबैलाई माता दुर्गाले रक्षा गरून्
दशैंको हार्दिक मङ्गलमय शुभकामना!

असत्य माथि सत्यको विजयको रुपमा मनाइने पर्व बडा दशैंको शुभ अवसरमा
स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई
दशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

असत्य माथि सत्यको विजयको रुपमा मनाइने
हिन्दु धर्मावलम्बीहरुको महान चाड
बडा दशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

चाडपर्व बिकृती र बिङ्गती रहित होस्
दशैंको शुभकामना!

सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई
विजयादशमीको हार्दिक मंगलमय शुभकामना!

माता दुर्गाले हामी सबैलाई सद्बुद्धी दिउन्,
दशैंको शुभकामना!

दशैंको हार्दिक मंगलमय शुभकामना !

दशैं 2080 को शुभकामना!

दशैं 2080 को धेरै धेरै शुभकामना।

बडा दशैंको हार्दिक मंगलमय शुभकामना !

तपाई र तपाईको परिवारलाई दशैंको शुभकामना!

तपाई र तपाईको परिवारलाई बडा दशैंको हार्दिक मंगलमय शुभकामना !

देवी दुर्गाले तपाईलाई धन र सुखको आशीर्वाद दिउन।

भगवानले तपाईंलाई खुशी, स्वास्थ्य, धन, र सफलताको आशिष् दिऊन्!

यस दशैंले सबैमा सुख, स्वास्थ्य र सफलता ल्याओस्!

यो दशैले तपाईमा धेरै खुशी र सफलता ल्याओस्!

यस पर्वले तपाईका हरेक काममा धेरै खुशी र सफलता ल्याओस्!

म आशा गर्छु कि यो दशैंले तपाईले चाहेको सबै कुरा ल्याओस्!

निधारमा टिका होस्, कानमा जमरा होस्, मनमा उत्साह होस्, विजय दशमी तथा दिपावलीको हार्दिक मंगलमय शुभकामना !

विजयादशमी २०८० को हार्दिक मंगलमय शुभकामना।

उच्च रहोस भावना, विजय दशमीको शुभकामना !

सदा सुखी सुखी रहनु, उच्च रहोस भावना, विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना !

विजय दशमीको शुभ उपलक्ष्यमा सुख, शान्ति, समृद्धी तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु !

बडा दशैं २०८० को शुभ उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनिहरुलाई हार्दिक मंगलमय शुभकामना !

सम्पूर्ण शुभेच्छुकहरूलाई विजय दशमी २०८० को उपलक्ष्यमा सुख, शान्ति र समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु !

टीका होस निधारमा,
जमरा होस कानमा,
मेलमिलाप होस परिवारमा,
रमाइलो होस् दशैंमा !

टिका होस् निधारमा,
शान्ति होस देशमा,
कष्ठ नहोस् परदेशमा,
निधार खाली नहोस् दशैंमा,
शुभ दशैँ !

टीका होस निधारमा,
जमरा होस कानमा,
पैसा होस गोजिमा,
विजय दशमीको शुभकामना !

टीका होस निधारमा,
जमरा होस कानमा,
पुरा होस मनकामना
शुभ दशैँ !

टीका होस निधारमा,
जमरा होस कानमा,
सुख होस् जिवनमा,
शान्ति होस् मनमा,
बडा दशैँको शुभकामना !

शत्रुहरु नाश होस्,
जाँचमा पास होस्,
विजयादशमीको हार्दिक मंङगलमय शुभकामना !

मनमा शान्ती हेास,
मनोकामना पुरा होस्,
यसपाली विहे होस्,
शुभ दशैँ !

सबै शत्रुहरुको नाश होस्,
दशैँमा खुशिको बास होस,
नवदुर्गाको आशिर्बाद लागोस,
विजय दशमीको हार्दिक मंगलमय शुभकामना !

सबै शत्रुहरुको नाश होस्,
घरमा लक्ष्मीको बास होस्,
विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना !

Dashain wishes and status in English

Dashain wish for girlfriend in English

Dashain wishes for Boyfriend in English

Dashain wishes for friends in English

Dashain wishes for family in English

Dashain wishes for a teacher in English

Dashain wishes for wife in English

Dashain wishes for a sister and brother in English

नेपालीहरुको महान् चाड बडा दशैंको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका आमा, बुबा, दाजुभाइ, दिदीबहिनि, आत्मिय मित्रहरु, इष्टमित्र लगायत सम्पूर्ण नेपाली जनतामा विजयादशमीको हार्दिक मंगलमय शुभकामना!