बडा दशैंको शुभकामना सन्देश (Dashain ko subhakamana) | Dashain Wishes, SMS

बडा दशैंको शुभकामना सन्देश

बडा दशैंको शुभकामना सन्देश (Dashain ko subhakamana) टिका होस निधारमा,जमरा होस कानमा,खुसि छवोस जिन्दगीमा,विजयादशमीको हार्दिक मंगलमय शुभकामना! चङ्गा चेट भए जस्तै तपाईंको जिन्दगीमा दु:खा चेट होस् खुसि बास होस,शत्रु नास होस,विजयादशमीको शुभकामना! व्यापार अपार होस,दशैंको शुभकामना! चङ्गा चेट रमाइलो भेट्ह्याप्पी दशैं चङ्गा चेट रमाइलो भेट्घरा आउँदा नहोस् लेट्ह्याप्पी दशैं चङ्गा चेट रमाइलो भेट्साथीहरु भेट्न नहोस् … Read more