प्राकृतिक सम्पदा भनेको के हो

प्राकृतिक सम्पदा भनेको के हो? | What is Natural Heritage?

सांस्कृतिक सम्पदामा मानिसको श्रम द्वारा प्राप्त भएको हुन्छ भने बिना मानिसको श्रम प्रकृतिले दिएको वरदानलाई प्राकृतिक सम्पदा भनिन्छ । प्राकृतिक सम्पदाहरू भन्नाले हिमाल, नदी, वनस्पति, तालतलैया, झरना, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, वनजङ्गल आदिलाई प्राकृतिक सम्पदा भनिन्छ । नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश पनि हो । नेपालका केहि प्राकृतिक सम्पदाहरुको नाम लिनु पर्दा सगरमाथा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *