सांस्कृतिक सम्पदा भनेको के हो? (sanskritik sampada) | What is cultural heritage?

सांस्कृतिक सम्पदा (sanskritik sampada) भनेको त्यस्तो सम्पदा हो जसले कुनै व्यक्ति या समाजको प्रतिनिधित्व गर्छ । यो एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गरिएको हुन्छ। सांस्कृतिक सम्पदा मूर्त (जस्तै भवनहरू, अभिलेखहरू) र अमूर्त सम्पदा (भाषा र ज्ञान) हो जुन कुनै समूह वा समाजको महत्वपूर्ण हिस्सको रुपमा रहेको हुन्छ । मूर्त सांस्कृतिक सम्पदा भन्नेले भौतिक कलाकृतिहरू जुना एक पुस्ताले बनाएर अर्को पुस्तामा हस्तान्तरण गरिएको हुन्छ । जस्तै हनुमानढोका दरबार, स्वयम्भूनाथ, पशुपतिनाथ आदी ।

bima

सांस्कृतिक सम्पदाले मानिसहरूलाई एकताको महसुस गराउँछ । सांस्कृतिक सम्पदाहरुलाई हेरेर अघिल्लो पुस्ता, तीनको जिवनसैली आदी बारेमा अझ राम्ररी बुझ्न सकिन्छ । हाम्रो समाजको उत्पती देखी वर्तमान सम्म आईपुग्दा के कस्तो परिवर्तनहरु भए त्यो पनि छर्लङ्ग हर्ने सकिन्छ । हाम्रो सम्पदाले हाम्रो विगतलाई देखाउँछ ।