सगरमाथाको बारेमा (Sagarmatha ko barema) | About Mount Everest

विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको बारेमा

हाम्रो देशको पहिचान, विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथा नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा अवस्थित छ। सगरमाथा समुन्द्री सतहबाट ८,८४८.८६ मिटर (२९,०३१.६९ फिट) उचाईमा छ। सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए। यो भन्दा अघि पनि अरु मानिसहरुले सगरमाथा … Read more