FAQ (frequently asked questions) in secondary market of stock market in Nepal Sensitive index भनेको के हो ?सबै A class institution को मात्रै collective index…
View More Secondary market in share market दोश्रो बजारCategory: सेयर बजार
सेयर बजार
आईपीओ Primary market in Nepal
आईपीओ भर्न के के चाहिन्छ ?१. बैंक खाता२. डिम्यात खाता३. सिआरएन नम्बर४. मेरो सेयर आईपीओ परेको कति दिन पछी डिम्यात खातामा आउछ ?-> आईपीओ जारी…
View More आईपीओ Primary market in Nepalलगानीको हिसाबले सेयर बजार कत्तिको सुरक्षित छ? सेयर बजारका नयाँ लगानीकर्ताहरुलाई सुझाव
सेयर बजारमा बुझेर गरिएको लगानी मात्रै सुरक्षित हुन्छ। सेयर भनेको जुवा होईन यदी बुझेर लगानी गर्ने हो भने नत्र हावा तालमा लगानी गर्ने हो भने…
View More लगानीको हिसाबले सेयर बजार कत्तिको सुरक्षित छ? सेयर बजारका नयाँ लगानीकर्ताहरुलाई सुझावइ-सेवाबाट डिम्याट मेरो सेयर अन्लाईन नविकरन DMAT/MEROSHARE online renew via e-sewa
अब हजुरले आफ्नो डिम्याट अकाउन्ट नबिकरण अन्लाईनबाट सजिलै गर्न सक्नुहुन्छ। न लाईन बस्नु पर्ने झन्जत न त समय खेर जाने डर । हजुरले यो भिडियोमा…
View More इ-सेवाबाट डिम्याट मेरो सेयर अन्लाईन नविकरन DMAT/MEROSHARE online renew via e-sewaनेपालको सेयर बजार जानी राख्नु पर्ने अति उपयोगी सामान्य ज्ञान
कम्पनी स्वामित्वलाई धेरै इकाइमा विभाजन गरि लगानीकर्ताबाट पैसा उठाउने व्यवस्थित र आधिकारीक प्रक्रिया नै सेयर (stock) हो । सेयरलाई नेपालीमा धितोपत्र (dhitopatra) पनि भनिन्छ ।…
View More नेपालको सेयर बजार जानी राख्नु पर्ने अति उपयोगी सामान्य ज्ञानसेयर बजार भनेको के हो ? के सेयर बजार जुवा घर हो?
के सेयर बजार जुवा घर हो?केही व्यक्तिले सेयर बजारलाई जुवा घर ठान्छन् र केही व्यक्तिहरूले यसलाई खतरनाक खेलको शीर्षक पनि दिन्छन्। मेरो विचारमा तेस्तो हैन…
View More सेयर बजार भनेको के हो ? के सेयर बजार जुवा घर हो?आइपिओ (IPO) भनेको के हो, किन आवश्यक छ र यसबाट हामीलाई के फाइद हुन्छ ?
जब कुनै पब्लिक कम्पनीले पुँजी संकलनको लागि प्रथमपटक निश्कासन गरेको सेयरलाई आइपिओ (IPO-Initial Public Offering) भनिन्छ। कम्पनीले स्वामित्व सेयरको रुपमा सर्वसाधारणलाई बितरन गरेर पूँजी संकलन…
View More आइपिओ (IPO) भनेको के हो, किन आवश्यक छ र यसबाट हामीलाई के फाइद हुन्छ ?आईपीओ कसरी भर्ने र के फाइदा हुन्छ ?
पुँजी बजारलाई अर्थतन्त्रको ऐना मानिन्छ र बजारको वृद्धिदरका आधारमा अर्थतन्त्रको अवस्था विश्लेषण गरिन्छ। IPO को पुरा अर्थ Initial public offering हो। धितोपत्र बोर्डबाट स्वीकृत भए…
View More आईपीओ कसरी भर्ने र के फाइदा हुन्छ ?ब्लु चिप सेयर के हो त ? के ब्लु चिप सेयर आँखा चिम्लेर किन्दा हुन्छ त ?
सेयर बजार बाहिरबाट हेर्दा जति सरल देखिन्छ वास्तविक रुपमा त्यस्तो हुँदैन। यसो हेर्दा राम्रो कम्पनीको सेयर किन्ने, भाउ बदेको बेला बेच्ने र घटेको बेला किन्ने…
View More ब्लु चिप सेयर के हो त ? के ब्लु चिप सेयर आँखा चिम्लेर किन्दा हुन्छ त ?के हो डिम्याट ? केन्द्रिय निक्षेप प्रणाली भनेको के हो ? डिम्याट खाता कसरी खोल्ने ?
के हो डिम्याट ?डिम्याट भनेको भौतिकरुपमा भएका सेयर प्रमाणपत्रहरुलाई विधुतीय प्रणालीमा अभौतिक (digital) गर्ने प्रक्रिया हो। सेयरको कारोबार छिटो छरितोरुपमा गर्न कागजबिहीन सेयर कारोबारको बिकास…
View More के हो डिम्याट ? केन्द्रिय निक्षेप प्रणाली भनेको के हो ? डिम्याट खाता कसरी खोल्ने ?वारेन बफेटको प्रारम्भिक जीवन, क्यारियर शुरूआत र सफलताको कहानी
वारेन बफेट विश्वका धनी व्यक्तिहरु मध्ये एक हुन्। अमेरिकी अरबपती, लगानीकर्ता तथा लोक परोपकारी वारेन बफेट १९७० देखि बर्कशायर हथवे होल्डि कम्पनीको अध्यक्ष र सबैभन्दा…
View More वारेन बफेटको प्रारम्भिक जीवन, क्यारियर शुरूआत र सफलताको कहानी८००० करोडका मालिक रमेश दमानी, लगानी गुरु र भारतको सबैभन्दा सफल सेयर लगानीकर्ता Ramesh Damani
रमेश दमानी लगानी गुरु र भारतको सबैभन्दा सफल सेयर लगानीकर्ता हुनुहुन्छ। उहाले १९९० मा सेयर बजारमा यात्रा सुरु गर्नु भएको थियो जब Sensex ६०० अंकमा…
View More ८००० करोडका मालिक रमेश दमानी, लगानी गुरु र भारतको सबैभन्दा सफल सेयर लगानीकर्ता Ramesh Damaniभारतका एक सम्मानिय र हिरो होन्डा सेयरका लगानिकर्ता रामदियो अग्रवल (Raamdeo Agrawal)
मोतीलाल ओस्वाल ग्रुपका सह संस्थापक रामदियो अग्रवाल (Raamdeo Agrawal) भारतका एक सम्मानिय सेयर बजार लगानिकर्ता हुनुहुन्छ। १९९५ मा हिरो होन्डाको सेयरमा लगानीको लागि उहा प्रसिद्ध…
View More भारतका एक सम्मानिय र हिरो होन्डा सेयरका लगानिकर्ता रामदियो अग्रवल (Raamdeo Agrawal)सेयर बजारको राजा वारेन बफेटले यी ५ तरिकाले पैसा कमाउँछ, यी तरिकाले तपाईं पनि फाइदा उठाउन सक्नुहुन्छ।
१. लगानी बिना योजना शुरू नगर्नुहोस् लगानी गर्दा, यो महत्वपूर्ण छ कि तपाईसँग केहि योजना होस्, किनकि लक्ष्य बिना लगानी अक्सर लाभदायक हुँदैन। सावधानीपूर्वक लगानी…
View More सेयर बजारको राजा वारेन बफेटले यी ५ तरिकाले पैसा कमाउँछ, यी तरिकाले तपाईं पनि फाइदा उठाउन सक्नुहुन्छ।यी २७ कुरा नजानी सेयर बजारमा प्रवेश नगर्नुहोस्
धितोपत्र बजारमा प्रवेश गरेकाहरु सबैले धितोपत्र बजारबारे सम्पूर्ण कुराहरु जानेका हुन्छन् भन्ने हैन । कतिपय मानिसहरु साथीभाईको लहलहैमा लागेर पनि सेयर कारोबारमा हात हाल्छन् ।…
View More यी २७ कुरा नजानी सेयर बजारमा प्रवेश नगर्नुहोस्डिम्याट खाताका फाइदाहरु चार बुँदामा
डिम्याट प्रणाली अन्तर्गत लगानीकर्ताहरुले सेयर खरिद गर्दा कागजी प्रमाणपत्र नभइ ईलेक्ट्रोनिक सेयर आफ्नो खातामा प्राप्त गर्नेछन् । तर डिम्याट प्रणाली अन्तर्गत कारोबार गर्नपुर्व लगानीकर्ताले डिपी…
View More डिम्याट खाताका फाइदाहरु चार बुँदामाब्लु चिप सेयर के हो ? किन छ विश्वासिलो ?
व्यवस्थापन पक्ष राम्रो भएका, संस्थागत सुशासन भएका, राम्रो आम्दानी भएका, सेयरधनीको विश्वास जितेका कम्पनीहरुको सेयरलाई ब्लु चिप सेयर भनिन्छ । यस्ता कम्पनीहरुले लगानीकर्ताहरुलाई नियमित रुपमा…
View More ब्लु चिप सेयर के हो ? किन छ विश्वासिलो ?आस्वा प्रणाली के हो ? यसबाट कसरी दिने सेयर आवेदन ?
धितोपत्र (सेयर)को सार्वजनिक निष्काशनमा आवेदन दिने आवेदकको पैसा धितोपत्रको बाँडफाँड नहुन्जेलसम्म आवेदककै बैंक खातामा रोक्का हुने व्यवस्था आस्वा प्रणाली हो । आगामी माघ १ गतेबाट…
View More आस्वा प्रणाली के हो ? यसबाट कसरी दिने सेयर आवेदन ?नेप्से परिसूचक गणनाका पाँच आधार नेप्से परिसूचक, सेन्सेटिभ, फ्लोट, सेन्सेटिभ फ्लोट इन्डेक्स, समूहगत परिसूचकहरु
देशको आर्थिक अवस्था झल्काउने एउटा महत्वपूर्ण क्षेत्र हो सेयर बजार । त्यसैले त रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइनलगायतका सञ्चार माध्यमका आर्थिक समाचारहरुमा सेयर बजारका अपडेटहरु समावेश…
View More नेप्से परिसूचक गणनाका पाँच आधार नेप्से परिसूचक, सेन्सेटिभ, फ्लोट, सेन्सेटिभ फ्लोट इन्डेक्स, समूहगत परिसूचकहरुशेयर बजारमा भनिने ‘आइपिओ’ के हो? कसरी फाइदा लिने?
शेयर बजार र लगानीसम्बन्धी विषयमा नेपालमा धेरै जनता बेखबर छन्। बैकिङ र इन्स्यारेन्सका बारेमा सामान्य जानकारी भए पनि शेयर बजार र लगानीसम्बन्धी अधिकांश नेपाली बुझ्दैनन्…
View More शेयर बजारमा भनिने ‘आइपिओ’ के हो? कसरी फाइदा लिने?के हो डिम्याट ? कसरी खोल्ने डिम्याट खाता ?
डिम्याट भनेको भौतिकरुपमा भएका सेयर प्रमाणपत्रलाई अभौतिक (digital) गर्ने प्रक्रिया हो । सेयरको कारोबार छिटो छरितोरुपमा गर्न विकसित मुलुकहरुमा कागजबिहीन सेयर कारोबारको बिकास भईसकेको छ…
View More के हो डिम्याट ? कसरी खोल्ने डिम्याट खाता ?बैंक के हो ? बैंकले कसरी काम गर्छ ? जान्नुहोस्, बैंकसम्बन्धी महत्वपूर्ण जानकारी
नवराज कुँवर – सामान्यतयाः मुद्राको कारोबार वा लेनदेन गर्ने गरी प्रचिलत कानुनबमोजिम संगठित वित्तीय संस्थालाइ बैंक भनिन्छ । प्रयोगात्मक नेपाली शब्दकोश २०६१ मा चाहेको बेला…
View More बैंक के हो ? बैंकले कसरी काम गर्छ ? जान्नुहोस्, बैंकसम्बन्धी महत्वपूर्ण जानकारीसेयर लगानी गर्दा कम्पनी छनौट गर्ने विधिहरु
नेपाली शेयर बजारको क्षेत्रमा बजार घट्नेवित्तीकै आत्तिहाल्ने र बजार बढ्नेवित्तीकै उत्साहित हुने प्रवृत्ति रहेको पाइन्छ । शेयर बजार बुझेर मात्रै नभई अरुको लहलहैमा लागेर शेयरमा…
View More सेयर लगानी गर्दा कम्पनी छनौट गर्ने विधिहरुसेयर बजार : बुझेर गरिएको लगानी मात्रै सुरक्षित हुन्छ
सन्तोषराज बजगाईं, शेयर विश्लेषक अन्तर्राष्ट्रिय सेयर बजारको तुलनामा नेपाली सेयर बजार धेरै पछाडी छ । अन्तर्राष्ट्रिय सेयर बजारमा धेरै क्षेत्रहरु सूचिकृत छन् । हाम्रो सेयर…
View More सेयर बजार : बुझेर गरिएको लगानी मात्रै सुरक्षित हुन्छसेयरको लगानी डुब्न नदिन रविन्द्र भट्टरार्इका टिप्स- चार ‘इ’ फलो गर्नुहोस्
सेयर बजार त्यस्तो ठाउँ हो, जहाँ लगानी गर्नेमध्ये ९० प्रतिशतले गुमाउँछन् र १० प्रतिशतले मात्रै कमाउँछन् । त्यसैले सेयर बजारलाई कतिपयले ‘जुवा’ समेत भन्ने गरेका…
View More सेयरको लगानी डुब्न नदिन रविन्द्र भट्टरार्इका टिप्स- चार ‘इ’ फलो गर्नुहोस्प्राविधिक विश्लेषण भनेको के हो ?
प्राविधिक विश्लेषण भनेको के हो ? कम्पनीको विगतको सेयर मूल्य तथा वस्तुको मूल्यलाई चार्ट, ग्राफ, ट्रेन्डमा प्रस्तुत गरी आगामी दिनमा मूल्यमा हुनसक्ने उतारचढावको अनुमान गर्नुलाई…
View More प्राविधिक विश्लेषण भनेको के हो ?शेयर बजारः सम्भावना र चुनौती
केही वर्ष यता लगातार उकालो लागिरहेको शेयर बजार विगत दुई महिनायता लगातार ओरालो झरिरहेको छ । शेयर बजार यसरी ओरालो लागेसँगै नयाँ आएका धेरै उत्साही…
View More शेयर बजारः सम्भावना र चुनौतीके हो शेयरबजार ?
शिवप्रसाद अर्याल शेयरबजार शेयरको कारोबार हुने ठाउँ हो । तर यति नै भनाइले शेयरबजार भनेर बुझ्न सकिँदैन । यसका लागि हामीले पहिला शेयर के हो…
View More के हो शेयरबजार ?म्युचल फण्ड भनेको के हो ?? सामान्य जानकारी सहित
म्युचल फण्ड (Mutual Fund) भनेको साना-साना लगानीकर्ताहरुबाट संकलित कोष हो जसको व्यवस्थापन र संचालन पोर्टफोलियो म्यानेजरले गर्ने गर्छन । जो व्यक्तिलाइ दोश्रो बजारबाट (secondary market)…
View More म्युचल फण्ड भनेको के हो ?? सामान्य जानकारी सहितशेयर बजारका बादशाह वारेन बफेटका लगानी मन्त्र
लगानीगुरुका केहि महत्वपूर्ण लगानीका मन्त्रहरु जो नया तथा पुराना लगानीकर्ताहरुका लागि सधै महत्वपूर्ण हुनसक्छन । छोटो समयमा धेरै कमाउने चाहना सबै को हुन्छ । यहि…
View More शेयर बजारका बादशाह वारेन बफेटका लगानी मन्त्र