भारतका एक सम्मानिय र हिरो होन्डा सेयरका लगानिकर्ता रामदियो अग्रवल | Raamdeo Agrawal

मोतीलाल ओस्वाल ग्रुपका सह संस्थापक रामदियो अग्रवाल (Raamdeo Agrawal) भारतका एक सम्मानिय सेयर बजार लगानिकर्ता हुनुहुन्छ। १९९५ मा हिरो होन्डाको सेयरमा लगानीको लागि उहा प्रसिद्ध हुनुहुन्छ जब हिरो होन्डासँग केवल १००० करोडको बजार पूंजीकरण थियो। उहाले दुई-पाङ्ग्रा निर्माताको सेयरमा प्रती कित्ता ३० को दरले १० लाख रुपैया सेयर लगानी गर्नु भएको थियो। २० वर्ष सम्म उहाले होल्द गरी राखानु भयो र अहिले सेयर मूल्य २,६०० रुपैयाँको हाराहारीमा छ।

bima

पछिल्लो ३० वर्ष कैरियरको दौरान उहाले लगानी रणनीति QGLB मा (Quality, growth, longevity and bargain value of a company) आधारित छ। अरु ठूलो लगानीकर्ताहरू जस्तै उहा पनि दीर्घकालीन लगानीका सिद्धान्तहरू पछ्याउँछन्। उनको मनपर्ने पुस्तकहरू हुन्- पीटर लिन्चको ‘वन अप वाल स्ट्रीट’ र बिन्यामीन ग्राहमको ‘द इन्तेलिजेन्त इनभेस्तर’ (‘One Up on Wall Street‘ by Peter Lynch and ‘The Intelligent Investor‘ by Benjamin Graham)। उहा लगानीकर्ताहरुलाई बजारको प्रवृत्तिको पछी मात्र नलागी बरु लगानी गर्नु अघि बुद्धिमानी पूर्वक स्टक अध्ययन गर्न सल्लाह दिन्छन्।