Tihar wishes in Nepali including wishes for brothers and sisters
मखमली मौलाए जस्तै तपाईंको जीवन मौलावोस, तिहारको शुभकामना! सयपत्री संगै तपाईंको मनमा हर्षोल्लासको फूल फूलोस्, शुभ तिहार! नेपालीहरुको महान पर्व तिहारकोउपलक्ष्यमा सम्पुर्ण नेपालीदाजु भाइ दिदी बहिनीहरुमासुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागिहार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु! तिहारले तपाईंको जीवनमा खुशी ल्याओस्! यो पर्वले तपाईंको जीवनलाई खुशी र सफलताले भरिदिओस्। तिहारको हार्दिक मंगलमय शुभकामना! देवीदेवताको आशीर्वादले … Read more