construction

एएसी ब्लकको आकार र मूल्य | AAC blocks sizes and prices in Nepal

एएसी (AAC) ब्लकहरू रातो ईंटहरूको उत्तम विकल्प हो । एएसीको पूरा अर्थ Autoclaved Aerated Concrete (AAC) हो । AAC ब्लक एक हल्का तौल भएको ईंट्टा हो। ताप, ध्वनी, आगो र भूकम्प प्रतिरोधी, आक ब्लकहरू परम्परागत रातो ईंट्टहरू भन्दा हल्का अनि बलियो छ । यो प्रयोग गर्न सजिलो छ र निर्माण कार्यमा उपयोग गर्दा समय र पैसा बचत हुन्छ । यसले निर्माण कार्यमा राम्रो परिणाम दिने भएकोले यसको लोकप्रियता पनि बढ्दो छ।

website designing offer
S.noSizeRateQuantity
1.६००x२००x१०० mm (४ इन्च)१४४प्रती पीस
2.६००x२००x१५० mm (६ इन्च)२१६प्रती पीस
3.६००x२००x२०० mm (८ इन्च)२८८प्रती पीस

प्राय जस्तो यो मूल्य प्रमुख शहरहरु जस्तै काठमाडौं, पोखरा, चितवन, बुटवल आदी ठाउँहरुमा हुन सक्च, यि बाहेकका ठाउँहरुमा ढुवानी अनुसार मुल्य केहि फरक पनि हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *