वेबसाईट कसरी बनाउने
वेबसाइट भनेको इन्टरनेटमा देखिने एउटा डिजिटल पृष्ठ (page) हो, जहाँ तपाईँले जानकारी, सेवा वा उत्पादन राख्न सक्नुहुन्छ। वेबसाइटहरू व्यक्तिगत, व्यापारिक वा सरकारी उद्देश्यका लागि बनाइन्छ। शुरुमा तपाईं किन वेबसाइट बनाउन चाहनुहुन्छ भन्ने कुरा स्पष्ट हुनुहोस्। जस्तै उदाहरणको लागि व्यक्तिगत ब्लग, व्यवसाय प्रवर्द्धन, अनलाइन पसल (eCommerce), न्यूज पोर्टल आदि । यहाँ वेबसाइट बनाउनुको केही सामान्य लक्ष्यहरू: … Read more