सिपियु भनेको के हो? | What is a CPU?

सिपियु (CPU) अर्थात् सेन्ट्रल प्रोसेसिङ्ग युनिट (Center processing unit) कम्प्युटर उपकरणको मुख्य भाग हो जुन कम्प्युटको मदरबोडको बिच भाग रहेको हुन्छ। यसलाई कम्प्युटरको मस्तिषक पनि भन्न सकिन्छ। यो कम्पनिको हिसाबले दुई भागमा विभाजन गर्न सकिन्छ इन्टेल (Intel) र एमडी Amd। यसमा पनि जेनेरेसन (generation) भन्ने हुन्छ । पुरानो भन्दा नयाँ जेनेरेसनका सिपियु राम्रो हुन्छ ।

website designing training

इन्टेल (Intel): यो मुल्यको हिसाबमा महंगो हुन्छ। यसले कम पावर/करेन्टको प्रयोग गर्दछ।

एमडी (Amd): यो इन्टेल्को तुलनामा सस्तो हुन्छ। यसले बढि पावर/करेन्टको प्रयोग गर्छ।