सामाजिक सञ्जाल भनेको के हो? (samajik sanjal) | What is social media?
सामाजिक सञ्जाल (samajik sanjal) वा सोशल मिडिया भनेको विश्वभरि फैलिएको प्लेटफर्म हो जसमा व्यक्तिहरूले आफ्नो विचार, जानकारी, फोटो, भिडियो, लिंक आदि राख्न सक्छ। यसले व्यक्तिहरूलाई विश्वव्यापी जोड्ने काम गर्दछ। सामाजिक सञ्जालको प्रयोग व्यक्तिगत, व्यापारिक, सामाजिक उद्देश्यका लागि गरिन्छ। सामाजिक सञ्जालका उदाहरणहरूमा फेसबुक, ट्विटर, इन्स्टाग्राम, लिंक्डइन, स्नैपच्याट, टिकटक, युट्युब, व्हाट्सएप, टेलिग्राम आदि छन्। यसले संचार, जानकारी … Read more