ल्यापटप कसरी चलाउने? (laptop kasari chalaune) | How to use a laptop?

ल्यापटप-कसरी-चलाउने

ल्यापटपलाई सकेसम्म समतल कडा सतहमा राखेर चलाउनुपर्छ । प्रायः ल्यापटपको तल ताप घटाउने पंखा रहने हुनाले ओछ्यान तथा सोफाजस्ता नरम सतहमा उक्त प्वाल टालिई ल्यापटप बढी तात्छ । चिस्याउन पंखा धेरै चलाउँदा बढी ब्याट्री खपत हुनसक्छ । ल्यापटपको स्क्रीन माथिल्लो भागलाई आँखाको समानान्तर पारेर २० देखि २५ सेन्टिमिटर दूरीमा राखेर चलाउँदा आँखालाई आराम मिल्छ । … Read more

किबोर्ड सर्टकट विन्डोज अपरेटिंग सिस्टम | Keyboard Shortcut for Windows

किबोर्ड-सर्टकट

विन्डोज बटनसँगको सर्टकटहरुHome: पेजको माथि जानEnd:पेजको अन्तिममा जानDelete: केहि कुरा डिलिट गर्नF1: सहयोग मेनु खोल्नF2: फाइलको नाम परिवर्तन गर्नF3: फाइल एक्सप्लोरारमा फाइललाई सर्च गर्नF5: रिफ्रेश गर्नF11: भिडियो , वेबपेजलाई फुल स्क्रिन बनाउनBackspace : अगाडिको ट्याब वा लोकेसनमा जानWindows Key: स्टार्ट मेनु पनि खोल्ने गर्छ |Windows Key + E : विन्डोजको फाइल एक्सप्लोरर खोल्नWindows Key + … Read more

कम्प्युटर भाइरस भनेको के हो ? यसले कसरि असर गर्छ ? | What is a computer virus?

कम्प्युटर-भाइरस-भनेको-के-हो

कम्प्युटर भाइरस भनेको कुनै रुघाखोकी लाग्दा आउने भाइरस जस्तो जीवाणु तथा किटाणु होइन.यो कुनै बिषेस सफ्टवेयर हो जसले हाम्रो कम्प्युटरको कुनै पनि कार्यमा बाधा दिने प्रोग्राम बन्द गरिदिने,बारबार कुनै एकै प्रकारको सूचना देखाउने,कम्प्युटर अटोमेटिक बन्द गराउने,कम्प्युटर लाई कामै नलाग्ने बनाउने आदि काम गर्दछ। प्राय कम्प्युटरमा बारम्बार कार्य अवरोध आईराख्यो अनि कम्प्युटर आफैं स्वीच अफ भैराख्यो … Read more