Dashain tika subha sait 2082 | दशै टीका साइत

दशैं हिन्दूको सबैभन्दा ठूलो चाड हो र दशैंलाई बडा दशैं, विजया दशमी आदि नामले जानिन्छ । दशैंलाई असत्य माथि सत्यको बिजयको रुपमा हेरिन्छ । दशैंमा विभिन्न शक्ती पीठहरुको दर्शन पनि गरिन्छ । नवरात्रिको सातौं दिन फूलपाती हो। नवरात्रिको आठौं दिन महाष्टमी हो भने यस दिना महाकाली -भद्रकालीको विशेष पूजा-आजा गरिन्छ। नवरात्रिको नवौ दिन महानवमीमा बिहान हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई पूजा सम्पन्न गरिन्छ। नवरात्रिको दशौं दिनलाई विजयादशमी भनिन्छ। यस दिनमा भगवान रामले रावण माथि विजय प्राप्त गरेकाले यस दिनलाई विजयादशमी भनिएको हो ।

website designing training

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे रहेको जनाएको छ।