स्वास्थ्य बीमा लागू भएका अस्पतालहरु
स्वास्थ्य सेवा सबैको आधारभूत आवश्यकता हो। सरकारले सबै नागरिकलाई गुणस्तरीय उपचार उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम ल्याएको हो। यो कार्यक्रम अन्तर्गत नाम दर्ता गरेका व्यक्तिहरूले विभिन्न अस्पतालमा सुलभ र निःशुल्क उपचार सेवा प्राप्त गर्न सक्छन्। तर, सबै अस्पतालमा स्वास्थ्य बीमा लागू भएको हुँदैन। यस लेखमा हामी नेपालभर स्वास्थ्य बीमा लागू भएका अस्पतालहरुको सूची, तिनले … Read more