बीमा भनेको के हो? बीमा सम्बन्धी सम्पूर्ण जानकारी क-ज्ञ | What is insurance?

बीमा-भनेको-के-हो

सबै जना भोलिका बारेमा अनभिज्ञ हुन्छन्, भविष्यमा हुनसक्ने विपत्ति र दुर्घटनाबाट जीवन तथा सम्पत्तिमा हुने क्षतिबाट बच्ने उपाय नै बीमा हो। बीमा अनिश्चित जोखिम व्यवथापनको औजार हो जस्ले तपाईंलाई आर्थिक नोक्सान हुँदा दिइने क्षतिपूर्तिको ग्यारेन्टी हो। बीमा भनेको भविष्यमा आइपर्ने विभिन्न किसिमका जोखिम व्यवस्थापन तथा न्यूनीकरण गर्ने उपकरण मध्येको एक महत्त्वपूर्ण उपकरण हो। बीमाले जीवन … Read more