Tik tok के हो ‘टिक-टक’ ?

‘टिक-टक’ एक सोशल मिडिया ऐप्लिकेशन हो जसको माध्यम स्मार्टफोन प्रयोगकर्ताले १५ सेकन्ड सम्मको सानो-साना भिडियोहरु बनाएर शेयर गर्न सक्छन्।’बाइट डान्स’ को स्वामित्वमा रहेको यस कम्पनीले चीनमा सेप्टेम्बर, २०१६ मा ‘टिक-टक’ लान्च गरेको थियो। २०१८ सालमा ‘टिक-टक’ को लोकप्रियता धेरै तेज़ीले अगी बद्यो र अक्टोबर २०१८ मा यो अमरीकामा सबै भन्दा धेरै डाउनलोड गरिएको ऐप बन्यो। धेरै मान्छेहरु यसको माध्यमबाट पैसा पनि कमाउँदै छन्।

Nepali typing

टिक-टक मा भिडियो बनाउने बेला तपाईं आफ्नो आवाजको प्रयोग गर्न सक्नुहुन्न। तपाईंले ‘लिप-सिंक’ गर्न सक्नुहुन्छ। टक-टकमा वेरिफाइड अकाउन्ट प्रयोगकर्ताहरुको संख्या धेरै ठूलो छ र यसमा ‘ओरेंज टिक’ भेटिन्छ। जुन युजरको ‘ओरेंज टिक’ भेटिन्छ उनको अकाउन्टमा ‘पपुलर क्रिएटर’ भेटिन्छ।

धेरै मानिसहरु यसको मार्फत आफ्नो शौक पुरा गर्दैछन् भने कोही राम्रो कोमेडी गर्दछ या राम्रो डांस गर्दछ। टिक-टक आफ्नो प्रतिभा देखाउने राम्रो मंच पनि हो।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks