बागलुङ : काठेखोला गाउँपालिकाले खेतीयोग्य जग्गा बाँझो राख्नेलाई जरिवाना तिराउने भएको छ। काठेखोला गाउँपालिका वडा नं ७ (साविकको रेस गाविस) ले बाँझो जग्गामा खेती गर्न…
View More जग्गा बाँझो राखे जरिवानाTag: real estate
संघीयता लागूसँगै उपत्यका बाहिर निस्किन थाले रियलस्टेट व्यवसायी,ठूल्ठूलो प्लट बिक्रीमा
राजधानीमा घरजग्गा कारोबार गर्दै आएका व्यवसायी चार भञ्ज्याङ काटेर बाहिर निस्किन थालेका छन्। संघीयता कार्यान्वयनसँगै राजधानी बाहिर आर्थिक गतिविधी विस्तार हुने अपेक्षामा रियलस्टेट प्रोजेक्टमा लगानी…
View More संघीयता लागूसँगै उपत्यका बाहिर निस्किन थाले रियलस्टेट व्यवसायी,ठूल्ठूलो प्लट बिक्रीमाबाहिरी चक्रपथ आयोजना : जग्गा प्राप्तिको फाइल सदर
काठमाडौं उपत्यका बाहिरी चक्रपथ निर्माण गर्ने सरकारको १३ वर्षदेखिको घोषणा अन्ततः कार्यान्वयनमा आउने निश्चित भएको छ । बहुप्रतीक्षित आयोजनाका रूपमा हेरिएको बाहिरी चक्रपथ निर्माणको पहिलो…
View More बाहिरी चक्रपथ आयोजना : जग्गा प्राप्तिको फाइल सदरनेपालगन्जमा जग्गा किर्ते गरी किनबेच गर्ने गिरोह पक्राउ
बाँके : किर्ते गरी जग्गा किनबेच गर्ने गिरोहलाई बाँके प्रहरीले पक्राउ गरेको छ। नेपालगन्ज उपमहानगरपालिका–१८ का ७८ वर्षिया मालती कुम्हारको जग्गा किर्ते गरी किनेबेच गर्ने…
View More नेपालगन्जमा जग्गा किर्ते गरी किनबेच गर्ने गिरोह पक्राउजग्गा मापन – देशभर फरक फरक इकाईहरु हेर्नुहोस् कुन इकाईको जग्गा कति हुन्छ
के तपाइलाई थाहा छ, एक बिघा जमिन भनेको कति आना हो? अथवा एक रोपनीमा कति आना हुन्छ? स्थानपिच्छे जमिनको क्षेत्रफल नाप्ने तरिका वा इकाई…
View More जग्गा मापन – देशभर फरक फरक इकाईहरु हेर्नुहोस् कुन इकाईको जग्गा कति हुन्छशहरीकरणसंगै जग्गा प्लटिङ्गका नाममा खेतीयोग्य जमिन मासिदै
धरान । शहरीकरणसंगै पछिल्लो समय पूर्वका धेरै स्थानमा जग्गा प्लटिङ्गका नाममा खेतीयोग्य जमिन मासिदै गएका छन् । शहरीकरणको नाममा बर्षौदेखि खेति गर्दै आएका जग्गा प्लटिङ्ग गर्दै…
View More शहरीकरणसंगै जग्गा प्लटिङ्गका नाममा खेतीयोग्य जमिन मासिदैवनको जग्गा किनबेच
कुमार श्रेष्ठ, बाँके बाढीपीडितका नाममा जिल्ला प्रशासनले बस्न दिएको वनको जग्गा किनबेच हुने गरेको खुलासा भएको छ। २०५६ देखि २०६४ यता जिल्ला प्रशासन कार्यालयले केही…
View More वनको जग्गा किनबेचबालुवा, सिमेन्ट र गिट्टीबिना ३ महिनामै घर ! कति लाग्छ खर्च ?
बालुवा, गिट्टी, इट्टा तथा सिमेन्ट घर निर्माण गर्दा अपरीहार्यजस्तै भइसकेका छन्। ति सामाग्री कतै थुपारिएको देख्दा सोच्ने गर्छौँ कि घर निर्माण हुँदैछ। तर विकासक्रमले त्यसमा…
View More बालुवा, सिमेन्ट र गिट्टीबिना ३ महिनामै घर ! कति लाग्छ खर्च ?घर बनाउँदा कस्तो सिमेन्ट प्रयोग गर्ने ?
सानोतिनो आवास बनाउँदा होस् या ठूला परियोजना, सिमेन्ट अत्यावश्यक सामाग्री हो। नेपाल अहिले सिमेन्टमा आत्मर्निभर भैसकेको व्यवसायीहरु दावी गर्छन्। दुई सरकारी र ४८ निजी स्तरका…
View More घर बनाउँदा कस्तो सिमेन्ट प्रयोग गर्ने ?