नागढुङ्गा सुरुङमार्ग निर्माणको जग्गा अधिग्रहण प्रक्रिया सुरु, सात वर्षभित्र तयार

काठमाडौँ: आगमी सात वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको नागढुङगा नौविसे सुरुङमार्गको सडक निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको छ। आयोजनाले सुरुङमार्गमा पर्ने जग्गा अधिग्रहणको…

View More नागढुङ्गा सुरुङमार्ग निर्माणको जग्गा अधिग्रहण प्रक्रिया सुरु, सात वर्षभित्र तयार