बिहानको झिसमिसे अँध्यारोमा भर्खर स्टोर ओपन गरेर आमासँग फोनमा बोल्दै थिएँ । घरको आँगनीमा भैलिनीहरु भट्याईरहेको प्रष्ट सुनियो । तिहार कस्तो लागिरहेको छ त्यतातिर ?…
View More फेसबुकको भित्तामा देखिएजस्तो छैन अमेरिकाTag: america
नेपाली हिरो हिरोईन यति ठूलो संख्यामा किन अमेरिका भासिए
दस वर्षको बीचमा झन्डै ८० फिल्ममा अभिनय गरे सुमन सिंहले । ’६० को दशकको अन्त्यतिर त एक महिना पनि नपुग्दै उनको फिल्म रिलिज हुन्थ्यो ।…
View More नेपाली हिरो हिरोईन यति ठूलो संख्यामा किन अमेरिका भासिएआप्रवासनलाई बढावा दिँदै क्यानडा, डिभी बन्द गर्दै अमेरिका
ओटावा (क्यानडा) । क्यानडाले आप्रवासनलाई प्रोत्साहन दिन योजना बनाइरहेको छ । देशमा आप्रवासी सङ्ख्या आगामी ३ वर्षमा १० लाख पुर्याउन क्यानडा सरकारले नयाँ योजना बनाएको…
View More आप्रवासनलाई बढावा दिँदै क्यानडा, डिभी बन्द गर्दै अमेरिकादेशनिकाला गरिएका युवा पुन अमेरिका छिर्न खोज्दा पक्राउ
अमेरिकाबाट देशनिकाला गरिएका एकजना २३ बर्षका युवा पुन गैरकानुनी रुपमा अमरिका छिर्न खोज्दा सिमाक्षेत्रमा पक्राउ परेका छन् । ९ बर्षको उमेरमा अमेरिका आएका ती युवा…
View More देशनिकाला गरिएका युवा पुन अमेरिका छिर्न खोज्दा पक्राउकलिलैमा अवैध बाटो : किशोरकिशोरीका अमेरिका सपना
हवाई, जल र स्थलमार्ग भएर अवैध रूपमा अमेरिका पुग्नेमा किशोरकिशोरीसमेत रहेको खुलासा भएको छ । अमेरिकी सरकारले नै आफ्ना माइनर केन्द्र (बालबालिका राखिने स्थान) हरूमा…
View More कलिलैमा अवैध बाटो : किशोरकिशोरीका अमेरिका सपनासुरक्षित छैन अमेरिका
आफूले कहिल्यै कल्पनासम्म नगरेको घटना अमेरिका आएपछि भोग्नुपर्यो नेपाली युवती ज्वाला कार्कीले । अमेरिकामा बेला÷बेलामा गोली चलेर धेरैको मृत्यु भएको घटना सुनिरहेकी ज्वालाले कुनै दिन…
View More सुरक्षित छैन अमेरिका