​अब काठमाडौंमा घर बनाउँदा कुन नदीको दायाँबायाँ कति जग्गा छाड्नुपर्छ ?

काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकाका १४ नदीको बहाब क्षेत्रको दायाँबायाँ छाड्नुपर्ने जग्गाको दूरी सार्वजनिक गरेको छ। वाग्मती, विष्णुमती, हनुमन्ते र मनोहरामा दायाँबायाँ २० मिटर धोबीखोलामा…

View More ​अब काठमाडौंमा घर बनाउँदा कुन नदीको दायाँबायाँ कति जग्गा छाड्नुपर्छ ?