थाङ्कामा नलेखिएको जीवन

रामेछाप बेथानका वरिष्ठ थाङ्का कलाकार मानबहादुर दोङ (६०) कुनै समय थाङ्का लिएर मखनटोल जान्थे । फुटपाथमा तन्ना बेच्ने व्यापारीलाई थाङ्का बेचेर आउँथे । उनी ठमेल पनि पुग्थे ।…

View More थाङ्कामा नलेखिएको जीवन