१. लगानी बिना योजना शुरू नगर्नुहोस् लगानी गर्दा, यो महत्वपूर्ण छ कि तपाईसँग केहि योजना होस्, किनकि लक्ष्य बिना लगानी अक्सर लाभदायक हुँदैन। सावधानीपूर्वक लगानी…
View More सेयर बजारको राजा वारेन बफेटले यी ५ तरिकाले पैसा कमाउँछ, यी तरिकाले तपाईं पनि फाइदा उठाउन सक्नुहुन्छ।Category: stock market
यी २७ कुरा नजानी सेयर बजारमा प्रवेश नगर्नुहोस्
धितोपत्र बजारमा प्रवेश गरेकाहरु सबैले धितोपत्र बजारबारे सम्पूर्ण कुराहरु जानेका हुन्छन् भन्ने हैन । कतिपय मानिसहरु साथीभाईको लहलहैमा लागेर पनि सेयर कारोबारमा हात हाल्छन् ।…
View More यी २७ कुरा नजानी सेयर बजारमा प्रवेश नगर्नुहोस्ब्लु चिप सेयर के हो ? किन छ विश्वासिलो ?
व्यवस्थापन पक्ष राम्रो भएका, संस्थागत सुशासन भएका, राम्रो आम्दानी भएका, सेयरधनीको विश्वास जितेका कम्पनीहरुको सेयरलाई ब्लु चिप सेयर भनिन्छ । यस्ता कम्पनीहरुले लगानीकर्ताहरुलाई नियमित रुपमा…
View More ब्लु चिप सेयर के हो ? किन छ विश्वासिलो ?आस्वा प्रणाली के हो ? यसबाट कसरी दिने सेयर आवेदन ?
धितोपत्र (सेयर)को सार्वजनिक निष्काशनमा आवेदन दिने आवेदकको पैसा धितोपत्रको बाँडफाँड नहुन्जेलसम्म आवेदककै बैंक खातामा रोक्का हुने व्यवस्था आस्वा प्रणाली हो । आगामी माघ १ गतेबाट…
View More आस्वा प्रणाली के हो ? यसबाट कसरी दिने सेयर आवेदन ?के हो डिम्याट ? कसरी खोल्ने डिम्याट खाता ?
डिम्याट भनेको भौतिकरुपमा भएका सेयर प्रमाणपत्रलाई अभौतिक (digital) गर्ने प्रक्रिया हो । सेयरको कारोबार छिटो छरितोरुपमा गर्न विकसित मुलुकहरुमा कागजबिहीन सेयर कारोबारको बिकास भईसकेको छ…
View More के हो डिम्याट ? कसरी खोल्ने डिम्याट खाता ?सेयर लगानी गर्दा कम्पनी छनौट गर्ने विधिहरु
नेपाली शेयर बजारको क्षेत्रमा बजार घट्नेवित्तीकै आत्तिहाल्ने र बजार बढ्नेवित्तीकै उत्साहित हुने प्रवृत्ति रहेको पाइन्छ । शेयर बजार बुझेर मात्रै नभई अरुको लहलहैमा लागेर शेयरमा…
View More सेयर लगानी गर्दा कम्पनी छनौट गर्ने विधिहरुसेयर बजार : बुझेर गरिएको लगानी मात्रै सुरक्षित हुन्छ
सन्तोषराज बजगाईं, शेयर विश्लेषक अन्तर्राष्ट्रिय सेयर बजारको तुलनामा नेपाली सेयर बजार धेरै पछाडी छ । अन्तर्राष्ट्रिय सेयर बजारमा धेरै क्षेत्रहरु सूचिकृत छन् । हाम्रो सेयर…
View More सेयर बजार : बुझेर गरिएको लगानी मात्रै सुरक्षित हुन्छसेयरको लगानी डुब्न नदिन रविन्द्र भट्टरार्इका टिप्स- चार ‘इ’ फलो गर्नुहोस्
सेयर बजार त्यस्तो ठाउँ हो, जहाँ लगानी गर्नेमध्ये ९० प्रतिशतले गुमाउँछन् र १० प्रतिशतले मात्रै कमाउँछन् । त्यसैले सेयर बजारलाई कतिपयले ‘जुवा’ समेत भन्ने गरेका…
View More सेयरको लगानी डुब्न नदिन रविन्द्र भट्टरार्इका टिप्स- चार ‘इ’ फलो गर्नुहोस्सेयरमा लगानी गर्दै हुनुहुन्छ ? पढ्नुहोस् १० ‘इन्भेस्टमेन्ट टिप्स्’
सेयरमा गरिने लगानी अन्य क्षेत्रमा गरिने लगानीको तुलनामा बढी जोखिम र अनिश्चित हुने गर्दछ । त्यसैले यसमा गरिने लगानी बढी संवेदनशील हुन्छ । यसमा हुने…
View More सेयरमा लगानी गर्दै हुनुहुन्छ ? पढ्नुहोस् १० ‘इन्भेस्टमेन्ट टिप्स्’सेयरमा लगानी गर्ने चाहनेले थाहा पाउनु पर्ने कुरा
पैसा छ, तर कहाँ लगानी गर्ने भनेर चिन्तित हुनुहुन्छ ? वा, दु:ख गरी कमाएको/बचत गरेको पैसा कम ब्याज आउने गरी बैंकमा राख्नुभएको छ ? के…
View More सेयरमा लगानी गर्ने चाहनेले थाहा पाउनु पर्ने कुराकुन महिनामा सेयर किन्दा बढी फाइदा हुन्छ ?
‘कस्तो अवस्थामा सेयर बजार बढ्छ ? कस्तो अवस्थामा घट्छ?’ शिर्षकमा हामीले नयाँ लगानीकर्तालाइ लगानी गर्नु अघि अपनाउनु पर्ने साबधानीका विषयमा केही जानकारी दिएका थियौं ।…
View More कुन महिनामा सेयर किन्दा बढी फाइदा हुन्छ ?५ कारण, जसले सेयर बजारमा मानिसले पैसा गुमाउँछन्
१. बढी जोखिम र कम बिबिधिकरण बजार बढ्दै गर्दा मानिसहरु अत्याधिक मात्रामा उत्साहित हुने र कम पूँजी भएका र जोखिमयुक्त कम्पनीमा ठूलो मात्रामा लगानी गर्ने…
View More ५ कारण, जसले सेयर बजारमा मानिसले पैसा गुमाउँछन्‘सेयरमा लगानी गर्नेवित्तिकै प्रतिफल आउँदैन, धैर्य गर्नुपर्छ’
रामचन्द्र भट्टराई – सेयरमा लगानी गर्नु भनेको त्यसको तत्कालै प्रतिफल लिनको लागि होइन । त्यसबाट फाइदा लिनको लागि निश्चित समय लाग्छ । अहिलेकै स्थितिलाई हेर्ने…
View More ‘सेयरमा लगानी गर्नेवित्तिकै प्रतिफल आउँदैन, धैर्य गर्नुपर्छ’सेयर हाल्दै हुनुहुन्छ ? जान्नुहोस् सेयरमा लगानी गर्ने विधिहरु
कम्पनीको पुँजी वा स्वामित्वलाई धेरै इकाइमा विभाजन गरि लगानीकर्ताहरुलाई विक्रि गरिन्छ । यसरी कम्पनीको पुँजीको विभाजीत इकाइको दस्तावेजलाई सेयर भनिन्छ । कम्पनीको लागि पुँजी जम्मा…
View More सेयर हाल्दै हुनुहुन्छ ? जान्नुहोस् सेयरमा लगानी गर्ने विधिहरु10 Steps to Becoming a Stock Market Millionaire
Investing in the stock market is a way to make more than just a little extra cash. In fact, with the right approach and the…
View More 10 Steps to Becoming a Stock Market Millionaire