ललितपुरकी रमिला महर्जनको अष्ट्रेलियामा मृत्यु

सिड्नी । ललितपुर साना गाउँबाट अध्ययनका लागि अष्ट्रेलियाको सिड्नी आएकी रमिला मर्हजनको मृत्यु भएको छ । उनी दुई वर्षअघि अध्ययनका लागि अष्ट्रेलिया आएकी हुन् ।…

View More ललितपुरकी रमिला महर्जनको अष्ट्रेलियामा मृत्यु

यसरी बचत गर्दा भविष्य संधै उज्वल हुन्छ

ईश्वर उप्रेती । प्रारम्भिक कालमा बिना पैसा विनिमय हुने भएको भएतापनि अबको अर्थतन्त्रमा पैसा बिना विनिमय असम्भव भइसकेको छ । वर्तमान समयमा प्रत्येक आर्थिक कारोबार मुद्रामा…

View More यसरी बचत गर्दा भविष्य संधै उज्वल हुन्छ

मोबाइल कहिल्यै ह्यांग नहुने टिप्स

तपाइले कहिल्यै याद गर्नुभएको छ? मोबाइल फोन नयाँ-नयाँमा एकदम छिटो र राम्रो संग चल्छ । तर किनेको केहि महिनामै फोन ढिलो चल्ने, ढिलो स्टार्ट हुने,…

View More मोबाइल कहिल्यै ह्यांग नहुने टिप्स

कण्डमको रक्सी, एक बोत्तलको मुल्य चार सय रुपैयाँ

क्यारेबियन देश क्युवा डान्स, बेसबल, रम र सिगार तथा लाइफस्टाइललगायत पाटोका कारण विश्वमा बढी चर्चित छ । तपाईंमध्ये अधिकांशलाई थाहा नहुन सक्छ, क्युवाको राजधानी हवानामा…

View More कण्डमको रक्सी, एक बोत्तलको मुल्य चार सय रुपैयाँ

प्रकृतिको यस्तो उपहार ! खोलामा पानीको सट्टा यसरि सुन बग्न थालेपछि

भारतमा एक नदी यस्तो पनि छ, जहाँ सुन वगिरहेको छ । समाचारका अनुसार यो नदी आदिवासी इलाकेबाट बग्ने गर्दछ । यहां बस्ने मानिसलाई सुनको बास्तविक…

View More प्रकृतिको यस्तो उपहार ! खोलामा पानीको सट्टा यसरि सुन बग्न थालेपछि

यी देशमा छन् विश्वकै खतरनाक महिला सैनिक

हाम्रो देशमा अहिले पनि महिलालाई भात भान्सामै सीमित गर्न खोजिन्छ । महिला भनेको घरको काम गर्नलाई हो भन्ने मान्यता अझै हटेको छैन । त्यही भएर…

View More यी देशमा छन् विश्वकै खतरनाक महिला सैनिक

नागढुङ्गा सुरुङमार्ग निर्माणको जग्गा अधिग्रहण प्रक्रिया सुरु, सात वर्षभित्र तयार

काठमाडौँ: आगमी सात वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको नागढुङगा नौविसे सुरुङमार्गको सडक निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको छ। आयोजनाले सुरुङमार्गमा पर्ने जग्गा अधिग्रहणको…

View More नागढुङ्गा सुरुङमार्ग निर्माणको जग्गा अधिग्रहण प्रक्रिया सुरु, सात वर्षभित्र तयार

सेनाका जवान जंगलको खोल्सामा बेहोस अवस्थामा फेला

गौशाला, कात्तिक २३ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ स्थित जंगलमा बुधबार साँझ नेपाली सेनाका एक जवान बेहोस अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय…

View More सेनाका जवान जंगलको खोल्सामा बेहोस अवस्थामा फेला

तरकारीको भाउ अहिलेसम्मकै उच्च : अधिकांशको मूल्य किलोको सय भन्दा माथि

तरकारीको भाउ यो वर्षको उच्च बिन्दुमा पुगेर स्थिर भएको छ । एक सातादेखि अधिकांश तरकारीको भाउ प्रतिकिलो सय रुपैयाँमाथि पुगेर स्थिर भइरहँदा उपभोक्ता महँगीको मारमा…

View More तरकारीको भाउ अहिलेसम्मकै उच्च : अधिकांशको मूल्य किलोको सय भन्दा माथि

नयाँ आवबाट एकीकृत सम्पत्ति कर

स्थानीय सरकारले आगामी आर्थिक वर्षबाट एकीकृत सम्पत्ति कर लगाउने पाउने भएका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले आगामी आर्थिक वर्षको साउन १ गतेबाट…

View More नयाँ आवबाट एकीकृत सम्पत्ति कर

६ अर्बको हतियार किन्ने खेल, कमिसन मात्रै ९४ करोड !

काठमाडौँ– ‘नेपाल प्रहरीका कुल ७२ हजार ७३३ जनशक्तिमध्ये करिब ७५ प्रतिशत अर्थात करिब ५४ हजारलाई मात्रै फिल्डमा उतार्न सकिन्छ, अरू जनशक्ति कार्यालय सुरक्षा, कारागार तथा…

View More ६ अर्बको हतियार किन्ने खेल, कमिसन मात्रै ९४ करोड !

काठमाडौँमा फेरि गोली चल्यो, तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँको कमलादीमा गोली चलेको छ । प्रहरीका अनुसार कमलादी क्षेत्रमा बुधबार साँझ एक राउण्ड गोली चलेको हो । के कारणले गोली चलेको हो…

View More काठमाडौँमा फेरि गोली चल्यो, तीन जना पक्राउ

संघीयता व्यवस्थापनलाई १६ खर्ब

संघीयता व्यवस्थापन गर्न मात्रै १६ खर्ब रुपैयाँभन्दा बढी खर्चनु पर्ने देखिएको छ । तीन चरणमा स्थानीय निर्वाचन सम्पन्न गरेको सरकारले स्थानीय तहसँगै आसन्न प्रतिनिधि सभा…

View More संघीयता व्यवस्थापनलाई १६ खर्ब

प्रधानमन्त्री मोदी कार्यालयमा आगलागी

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयमा मंगलबार बिहान आगलागी भएको छ । आगलागीलाई नियन्त्रण गर्नका लागि तत्कालै १० वटा दमकलको परिचालन गरिएको थियो ।…

View More प्रधानमन्त्री मोदी कार्यालयमा आगलागी

प्राधिकरणलाई सहयोग गरौँ, लोडसेडिङ अन्त्य गरौँ !

विद्युत प्राधिकरणले लोडसेडिङ् अन्त्य गर्ने अभियानमा सहयोग गर्न उपत्याकावासीलाई अनुरोध गरेको छ। विहान र बेलुका तीनतीन घण्टा निश्चित विद्युतीय उपकरण नचलाउन प्राधिकरणले अनुरोध गरेको हो।…

View More प्राधिकरणलाई सहयोग गरौँ, लोडसेडिङ अन्त्य गरौँ !

नेपालमा बिक्री हुने करोडमाथिका २९ गाडी : कुनको मूल्य कति?

काठमाडौं : नेपाली बजारमा कति मूल्यका गाडी बिक्री हुन्छन् होला ? तपाईलाई लाग्न सक्छ, धेरै नेपालीहरु मध्यमस्तरकै रहेको हुनाले नेपालमा महंगा गाडीहरु कम नै पाइन्छन्।…

View More नेपालमा बिक्री हुने करोडमाथिका २९ गाडी : कुनको मूल्य कति?

पृथ्वीमा हजार वर्षपछि मान्छे बस्न नसक्ने, अर्को ग्रहमा जानुपर्ने

अबको एक हजार वर्षपछि पृथ्वीमा मानव सभ्यता रहन नसक्ने भएको छ। मानिसलाई जीवितै रहनका लागि दोस्रो ग्रहको खोजी गर्नुपर्ने भएको छ । विश्वविख्यात वैज्ञानिक स्टेफन…

View More पृथ्वीमा हजार वर्षपछि मान्छे बस्न नसक्ने, अर्को ग्रहमा जानुपर्ने