क्रिसमस भव्य रुपमा मनाउने खर्चको जोहो गर्नका लागि एक युवतीले आफ्नै दुध बेचिकी छिन् । बेलायतकी २६ वर्षीय युवतीले आफ्नो बच्चालाई चुसाउने दुध दुहेर विक्री…
View More बच्चालाई चुसाउने दुध दुहेर विक्री !Category: पैसा कमाउने तरिका
पैसा-कमाउने-तरिका-how-to-make-money
शव दाह गरेको कोइलाबाट पाक्छ सेकुवा
मानव स्वास्थ्यलाई प्रतिकुल असर पुग्ने गरी धरानमा शवदाह गरेको कोइला बिक्री हुने गरेको छ । शवदाह गरेको कोइला खुलेआम बिक्री हुँदासमेत सरोकारवाला निकाय भने मौन…
View More शव दाह गरेको कोइलाबाट पाक्छ सेकुवादैनिक १ डलरमा काम गर्ने महिला कसरी भइन् विश्वकै धनी ?
फोब्र्स म्यागजिनले केही दिन अघि मात्र २०१६ का धनीहरुको नाम सार्वजनिक गरेकोछ । यसका साथै १० विशेष धनीहरुको नामावली पनि सार्वजनिक गरेकोछ । यो नाममा…
View More दैनिक १ डलरमा काम गर्ने महिला कसरी भइन् विश्वकै धनी ?फूल बेचेर एकैदिनमा डेढ लाख आम्दानी
ढकमक्क फूलबारी । बिहानैदैखि कोही न कोही ग्राहक फूलबारीमा आउँछन् । ग्राहकलाई फूल देखाउँदा, बिक्री गर्दा व्यवसायी हुमा गुरुङलाई फुर्सद नै छैन । बेँसीशहर नगरपालिका–३,…
View More फूल बेचेर एकैदिनमा डेढ लाख आम्दानीयसरी बचत गर्दा भविष्य संधै उज्वल हुन्छ
ईश्वर उप्रेती । प्रारम्भिक कालमा बिना पैसा विनिमय हुने भएको भएतापनि अबको अर्थतन्त्रमा पैसा बिना विनिमय असम्भव भइसकेको छ । वर्तमान समयमा प्रत्येक आर्थिक कारोबार मुद्रामा…
View More यसरी बचत गर्दा भविष्य संधै उज्वल हुन्छजाडोमा बगैंचाको हेरचाह
जाडो मौसममा बगैंचाको सुन्दरता कायम राख्न विशेष हेरचाह गर्नुपर्छ । यो मौसममा बगैंचाको राम्रो हेरचाह तथा कीराको नियन्त्रण गर्न सकेमा अन्य मौसममा झैं धेरै फूल…
View More जाडोमा बगैंचाको हेरचाहएउटै फार्मबाट दैनिक एक लाख ४० हजार अन्डा
स्याङ्जा : स्याङ्जाको साविक खिलुङदेउराली ८ ठाडाखेत भौगोलिक हिसाबले बिकट मानिन्थ्यो । साविक पुतलीबजार नगरपालिका र खिलुङको सिमाना हेलु बजारबाट पुल तरेपछि कुनेटोमा रहेको खेत…
View More एउटै फार्मबाट दैनिक एक लाख ४० हजार अन्डाथोरै खर्चमा घर चलाउन १० टिप्स : यसरी खर्च नियन्त्रण गरे घर धान्न सजिलो !
काठमाडौँ – पछिल्लो समय महंगी बढेको छ । महंगीको अनुपातमा कमाइ बढेको छैन । कम खर्चमा घर चलाउनुपर्ने बाध्यता छ । तर यो बाध्यताका बीचपनि…
View More थोरै खर्चमा घर चलाउन १० टिप्स : यसरी खर्च नियन्त्रण गरे घर धान्न सजिलो !छुर्पी उत्पादन बढ्यो
पूर्वी पहाडी जिल्लामा उत्पादन घटेको भए पनि उदयपुरको गाईघाटमा भने यस वर्ष छुर्पीको उत्पादन अत्यधिक बढेको छ । त्रियुगा नगरपालिका र आसपासका क्षेत्रमा व्यावसायिक रूपमा…
View More छुर्पी उत्पादन बढ्योथाङ्कामा नलेखिएको जीवन
रामेछाप बेथानका वरिष्ठ थाङ्का कलाकार मानबहादुर दोङ (६०) कुनै समय थाङ्का लिएर मखनटोल जान्थे । फुटपाथमा तन्ना बेच्ने व्यापारीलाई थाङ्का बेचेर आउँथे । उनी ठमेल पनि पुग्थे ।…
View More थाङ्कामा नलेखिएको जीवन