नेपालका सुन्दर गाउँहरू | Beautiful villages of Nepal

नेपाल एक प्राकृतिक सौन्दर्यको देश हो र यसका गाउँहरू पनि अत्यधिक सुन्दर छन्। नेपालमा विभिन्न प्रकारका प्राकृतिक सौन्दर्य, पर्वपर्व, संस्कृति, र समृद्धि दृश्यमा पाइन्छ। यहाँ केहि सुन्दर गाउँका बारेमा जानकारी दिइएको छ: पोखरा: पोखरा, नेपालको पश्चिमी क्षेत्रको मुख्य शहरमा पर्याप्त प्राकृतिक सौन्दर्यको आवाश छ। यसको फेवा ताल र सरंगकोट दर्शनीय छन्। पोखराका गाउँहरू सुन्दर छन् … Read more

राष्ट्रिय सम्पदा भनेको के हो? | What is National Heritage?

राष्ट्रिय सम्पदा भनेको के हो

प्राकृतिक तथा सांस्कृतिक सम्पत्तिहरूलाई राष्ट्रिय सम्पदा भनिन्छ जुना राष्ट्रका साझा सम्पत्ति मानिन्छन् । यी सम्पदाहरू कुनै व्यक्ति वा समुदायको मात्र नभई सबैका साझा हो । धार्मिक तथा ऐतिहासिक स्थल, दरबार, संग्राहालय, हिमाल, राष्ट्रिय निकुञ्ज, नदी, ताल, वनजङ्गल आदि कुराहरु राष्ट्रिय सम्पदाहरू हुन् । सम्पदा भनेको मूर्त मात्र हैन, अमूर्त सम्पदा पनि हुने गर्दछ जस्तै भाषा, … Read more

प्राकृतिक सम्पदा भनेको के हो? | What is Natural Heritage?

प्राकृतिक सम्पदा भनेको के हो

सांस्कृतिक सम्पदामा मानिसको श्रम द्वारा प्राप्त भएको हुन्छ भने बिना मानिसको श्रम प्रकृतिले दिएको वरदानलाई प्राकृतिक सम्पदा भनिन्छ । प्राकृतिक सम्पदाहरू भन्नाले हिमाल, नदी, वनस्पति, तालतलैया, झरना, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, वनजङ्गल आदिलाई प्राकृतिक सम्पदा भनिन्छ । नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश पनि हो । नेपालका केहि प्राकृतिक सम्पदाहरुको नाम लिनु पर्दा सगरमाथा राष्ट्रिय निकुञ्ज, … Read more

सांस्कृतिक सम्पदा भनेको के हो? | What is cultural heritage?

सांस्कृतिक सम्पदा भनेको के हो

सांस्कृतिक सम्पदा भनेको त्यस्तो सम्पदा हो जसले कुनै व्यक्ति या समाजको प्रतिनिधित्व गर्छ । यो एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गरिएको हुन्छ। सांस्कृतिक सम्पदा मूर्त (जस्तै भवनहरू, अभिलेखहरू) र अमूर्त सम्पदा (भाषा र ज्ञान) हो जुन कुनै समूह वा समाजको महत्वपूर्ण हिस्सको रुपमा रहेको हुन्छ । मूर्त सांस्कृतिक सम्पदा भन्नेले भौतिक कलाकृतिहरू जुना एक पुस्ताले … Read more

खप्तड राष्ट्रिय निकुञ्ज | Khaptad National Park

forest

सुदूरपश्चिमको भूस्वर्ग भनिने खप्तड डोटी अछाम बझाङ र बाजुराको संगमस्थल हो। बि.सं. २०४२ सालमा स्थापना गरिएको खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको सेती अञ्चलका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगम स्थलमा अवस्थित छ। यसको क्षेत्रफल २२५ बर्ग कि ।मी । छ। यो निकुञ्ज समुद्र सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको छ … Read more

राष्ट्रिय परिचयपत्र नम्बर कसरी हेर्ने | How to Check National Identity Card number

राष्ट्रिय परिचयपत्र नम्बर कसरी हेर्ने

राष्ट्रिय परिचयपत्र नम्बर हर्ने तरिका राष्ट्रिय परिचयपत्र बनेको छ कि छैन कसरी थाहा पाउने ? यदी राष्ट्रिय परिचयपत्र बनेको छ भने तपाईंको मोबाईलमा एसएमएस आउँछ । तपाईंले निवेदन दिंदा जुन मोबाईल नंम्बर राख्नु भएको छ फोर्ममा त्यही मोबाईल नंम्बरमा एसएमएस आउँछ । यदी तपाईंलाई राष्ट्रिय परिचयपत्र नंम्बर मोबाईलमा एसएमएस आएमा राष्ट्रिय परिचयपत्र बनिसक्यो भनेए बुझ्नु … Read more

बडा दशैंको शुभकामना सन्देश | Dashain Wishes, SMS

बडा दशैंको शुभकामना सन्देश

बडा दशैंको शुभकामना सन्देश टिका होस निधारमा,जमरा होस कानमा,खुसि छवोस जिन्दगीमा,विजयादशमीको हार्दिक मंगलमय शुभकामना! चङ्गा चेट भए जस्तै तपाईंको जिन्दगीमा दु:खा चेट होस् खुसि बास होस,शत्रु नास होस,विजयादशमीको शुभकामना! व्यापार अपार होस,दशैंको शुभकामना! चङ्गा चेट रमाइलो भेट्ह्याप्पी दशैं चङ्गा चेट रमाइलो भेट्घरा आउँदा नहोस् लेट्ह्याप्पी दशैं चङ्गा चेट रमाइलो भेट्साथीहरु भेट्न नहोस् लेट्ह्याप्पी दशैं चङ्गा … Read more

दशैंको लागि काठमाडौंमा किनमेल | Shopping in Kathmandu for Dashain

दशैंको लागि काठमाडौंमा किनमेल

काठमाडौंको विभिन्न ठाउँहरुमा विभिन्न सामानहरु पाइन्छ । असन बजार असन बजार पुरानो बजार हो, जुन बजारको नाम नसुनेका मानिसहरु छैन होला । यो बजार भनेको नुन देखी सुनसम्म पाईने बजार हो । प्लस्टिक्, तामा, पितलका भाँडाकुँडा, लत्ताकपडा, मसला, तरकारी, मासु, मिठाई आदि खरिदका लागी सबैको लोकप्रिय रोजाइ हो । यहाँ खुद्रा देखी होलसेल पसलहरु पाईन्छन … Read more

काठमाडौंको पार्टी प्यालेसहरु | Party palace in Kathmandu

Party palace in Kathmandu

तपाईं पार्टी प्यालेस खोज्दै हुनुहुन्छ भने हामी तपाईंको लागी काठमाडौंमा रहेका पार्टी प्यालेसहरुको जानकारी दिने छौं । त्यस्तै गरी तपाईंको पार्टी प्यालेस छ र हाम्रो वेबपेजमा लिस्टिङ्ग गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ । Silver oak banquet Chimeki party Trishakti party palace Royal party palace Koteshwor party palace Lord party palace Yak party palace … Read more

ल्यापटप को मूल्य र कस्तो ल्यापटप किन्ने

ल्यापटपको मूल्य र कस्तो ल्यापटप किन्ने

बजारमा विभिन्न ब्राण्डका फरक फरक मूल्य र फिचर्सका ल्यापटपहरु पाईन्छन्। ल्यापटप किन्दा स्क्रिन साइज, हार्ड डिस्क, र्याम आदि आफ्नो कामलाई उपयुकता छ कि छैन ध्यान दिनु पर्छ । ल्यापटपमा गर्ने काम अनुसार फिचर्स र मूल्य निर्धारण हुन्छ। हामीले ल्यापटप मुल्य हेरेर किन्ने गर्छौं तर कहिले काहिँ त्यो हाम्रो निर्णय गलत पनि हुन सक्छ । ल्यापटप … Read more

माइक्रोसफ्ट वर्डमा के के काम गर्न सकिन्छ? | What can be done in Microsoft Word?

Microsoft word मा के के काम गर्न सकिन्छ

माइक्रोसफ्ट वर्ड माइक्रोसफ्ट कर्पोरेशनले तयार गरेको माईक्रोसफ्ट अफिस प्रोग्राम समुह भित्र पर्ने एक कम्प्युटर सफ्टवेयर हो। यस सफ्टवेयरको मद्दतले टाइपिङ, इडिटिङ, प्रिन्टिङ गर्न सकिन्छ। अक्टोबर १९८३ मा माइक्रोसफ्ट वर्डको पहिलो संस्करण वर्ड १.० आएको थियो। माईक्रोसफ्ट वर्डमा कुनै पनि अक्षर, अंक, तथ्याङ्क टाइप गर्न तथा व्याकरण शुद्धि पनि गर्न सकिन्छ। टाइप गरिएको वस्तुलाई प्रिन्ट गर्न … Read more

अपरेटिङ सिस्टम भनेको के हो? | What is Operating System?

Operating System

अपरेटिङ सिस्टम एउटा सफ्टवेयर प्रोग्राम हो जसले कम्प्यूटर हार्डवेयर र सफ्टवेयर सञ्चालन गर्न सक्षम बनाउँछ। भन्नुको अर्थ अपरेटिङ सिस्टमको मुख्य काम हार्डवेयर र सफ्टवेयर बीचको मध्यस्थता हो। अपरेटिङ सिस्टम कम्प्युटर स्रोतहरू कार्यान्वयन र व्यवस्थापनको लागि जिम्मेवार हुन्छ। कम्प्यूटर अपरेटिङ सिस्टम बिना कम्प्यूटर र सफ्टवेयर बेकार हुन्छ। अपरेटिङ सिस्टमका मुख्य कार्यहरु फाइल र फोल्डरहरूको व्यवस्थापन, यन्त्र … Read more

सिपियु भनेको के हो? | What is a CPU?

CPU सिपियु भनेको के हो

सिपियु (CPU) अर्थात् सेन्ट्रल प्रोसेसिङ्ग युनिट (Center processing unit) कम्प्युटर उपकरणको मुख्य भाग हो जुन कम्प्युटको मदरबोडको बिच भाग रहेको हुन्छ। यसलाई कम्प्युटरको मस्तिषक पनि भन्न सकिन्छ। यो कम्पनिको हिसाबले दुई भागमा विभाजन गर्न सकिन्छ इन्टेल (Intel) र एमडी Amd। यसमा पनि जेनेरेसन (generation) भन्ने हुन्छ । पुरानो भन्दा नयाँ जेनेरेसनका सिपियु राम्रो हुन्छ । … Read more

कम्प्युटर हार्डवेयर भनेको के हो? | What is Computer Hardware?

कम्प्युटर हार्डवेयर भनेको के हो

कम्प्युटर हाडवेयर भनेको कम्प्युटरको भौतिक भाग अर्थात् सम्पूर्ण पार्टपुर्जा वा उपकरणहरू हुन जसलाई हामीले देख्न र छुन सक्छौ। कम्प्युटर हाडवेर भन्नले केन्द्रीय प्रशोधन एकाई (सीपीयू), किबेार्ड, माउस, स्क्यानर, मनिटर, ग्राफिक्स कार्ड, प्रिन्टर, स्पिकर, मदरबोर्ड आदी बुझिन्छ। हार्डवेयरले आफै कार्य गर्न सक्दैन, कुनै निर्देशन कार्यान्वयन गर्न सफ्टवेयर द्वारा निर्देशित हुन्छ। हार्डवेयर र सफ्टवेयरको संयोजनले एक प्रयोग … Read more

सूचना प्रविधि भनेको के हो? | What is Information Technology?

सूचना प्रविधि भनेको के हो

अक्षर, अंक, ध्वनि वा तस्वीरको रूपमा सूचनाहरूलाई विद्युतीय यन्त्रहरू जस्तै कम्प्युटर तथा दूरसञ्चार प्रविधिको प्रयोग गरी सम्प्रेषण, सङ्ग्रह र प्रवाहलाई सूचना प्रविधि भनिन्छ। सूचना प्रविधि (Information Technology) वा आईटी कम्प्युटर विज्ञानको एक शाखा हो जुन हाम्रो दैनिक जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। यो प्रबिधिले सूचना प्रवाहमा मात्र सहयोग गरेको छैन कि सूचना प्रविधिले गर्दा … Read more

विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका सम्पदाहरु | UNESCO world heritage sites in Nepal

विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका सम्पदाहरु

युनेस्कोले नेपालका १० ऐतिहासिक स्थललाई विश्व सम्पदा सूचीमा राखेको छ। नेपालमा युनेस्को विश्व सम्पदामा सुचिकृत स्थलहरू प्राकृतिक सम्पदा स्थलहरू देखि सांस्कृतिक स्थलहरू छन। केहि सम्पदाले हाम्रो गौरवशाली इतिहास झल्काउँछ भने केहि जैविक विविधताको आश्रयस्थल हुन्। तीमध्ये २ प्राकृतिक सम्पदा स्थल छन् भने ८ सांस्कृतिक सम्पदा स्थल छ्न्। विश्व सम्पदा क्षेत्रहरूको स्थान काठमाडौँ, चितवन, रूपन्देही र … Read more

सामाजिक सञ्जाल भनेको के हो? | What is social media?

सामाजिक सञ्जाल भनेको के हो

सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विश्वभरि फैलिएको प्लेटफर्म हो जसमा व्यक्तिहरूले आफ्नो विचार, जानकारी, फोटो, भिडियो, लिंक आदि राख्न सक्छ। यसले व्यक्तिहरूलाई विश्वव्यापी जोड्ने काम गर्दछ। सामाजिक सञ्जालको प्रयोग व्यक्तिगत, व्यापारिक, सामाजिक उद्देश्यका लागि गरिन्छ। सामाजिक सञ्जालका उदाहरणहरूमा फेसबुक, ट्विटर, इन्स्टाग्राम, लिंक्डइन, स्नैपच्याट, टिकटक, युट्युब, व्हाट्सएप, टेलिग्राम आदि छन्। यसले संचार, जानकारी प्राप्ति, रोजगार, … Read more

सगरमाथाको बारेमा | About Mount Everest

विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको बारेमा

हाम्रो देशको पहिचान, विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथा नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा अवस्थित छ। सगरमाथा समुन्द्री सतहबाट ८,८४८.८६ मिटर (२९,०३१.६९ फिट) उचाईमा छ। सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए। यो भन्दा अघि पनि अरु मानिसहरुले सगरमाथा … Read more

कम्प्युटर नेटवर्क भनेको के हो? | What is a computer network?

कम्प्युटर नेटवर्क भनेको के हो

कम्प्यूटर नेटवर्क दुई वा दुई भन्दा बढी कम्प्युटर प्रणालीहरूको संग्रह हो जुन एकसाथ जोडिएको हुन्छ र एउटा कम्प्युटरमा रहेको फाइल, डाटा तथा प्रोग्रामहरु अरू कम्प्युटरहरूबाट चलाउन सकिन्छ । एक प्रणाली हो जसले दुई वा सोभन्दा बढी कम्प्युटरहरूलाई आपसमा केबल वा ताररहित (wireless) माध्यमबाट जोड्नुलाई नेटवर्क भनिन्छ । नेटवर्क प्रकारहरु लोकल एरिया नेटवर्क Local area network … Read more

इमेल भनेको के हो? | What is email?

इमेल भनेको के हो

“इमेल” भनेको “इलेक्ट्रोनिक मेल” (Eletronic Mail) को सङ्क्षेपिक रूप हो। यसले डिजिटल रूपमा चिठ्ठी, डोकुमेन्ट, तस्वीर र अन्य फाइलहरू एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा, एउटा मोबाईलबाट अर्को मोबाईलमा वा डेभाइसमा पठाउँछ । इमेल हुलाक चिठ्ठी जस्तै हो, यसको प्रयोग गरेर इमेल एड्रेस भएका व्यक्ति/संस्थहरू बीच आपसमा विद्युतिय माध्यमबाट पत्राचार गर्न सकिन्छ। यसको हुलाक चिठ्ठी गति धेरै … Read more

धुलिखेल पर्यटन | Dhulikhel Tourism

धुलिखेल-पर्यटन

धुलिखेल नेपालको मध्य पूर्वी भागमा स्थित धुलिखेल नगरपालिका, काभ्रे पालाञ्चोक जिल्लामा स्थित एक शहर हो जुन काठमाडौं उपत्यकाबाट नजिकै छ। काठमाडौं नजिकै घुम्न जानेहरूको पहिलो रोजाइमा पर्ने गर्छ काभ्रेको धुलिखेल। धुलिखेलको प्राकृतिक सौन्दर्यको कारणले यो स्थान पर्यटनीय रूपमा प्रसिद्ध छ। धुलिखेलले प्राचीन धरोहर, प्राकृतिक सौन्दर्य, धुलिखेलको पुरानो बजार, ऐतिहासिक स्थलहरू, विहारहरू, पुरातात्विक घर, धार्मिक स्थलहरूको … Read more

इन्टरनेट भनेको के हो? र यसको महत्व | What is Internet? and It’s importance

इन्टरनेट भनेको के हो र यसको महत्व

इन्टरनेट भनेको के हो? इन्टरनेट कम्प्युटरहरुको एक बिश्वब्यापी सञ्जाल (नेटवर्क) हो जस्ले विश्वभरिका लाखौं कम्प्युटरहरू र नेटवर्कहरू जोड्ने काम गर्दछ। यो विश्वभरी रूपमा जडान गरिएको एक विशाल नेटवर्क हो। इन्टरनेटले विविध रुपमा सेवा प्रदान गर्दछ जसमा इमेल, वेबसाइटहरू, सामाजिक सञ्जाल, अनलाइन खेल आदि समावेश गरिन्छ। सूचना प्रविधिको क्षेत्रमा आएको तिब्र परिवर्तनको पछाडि प्रमुख कारण इन्टरनेट … Read more

बनेपाको पुरानो नाम के थियो? | What was the old name of Banepa?

बनेपाको पुरानो नाम के थियो

बनेपा व्यपारिहरुको थलो हो । ‘बने’ भन्नले व्यापार र ‘पा’ भन्नले बस्ती भन्ने अर्थ हुन्छ । हामीले ईतिहासका पानाहरु पल्टाएर हेर्ने हो भने, विभिन्न काल खण्डमा यो ठाउँलाई विभिन्न नामले चिनिने गर्दथ्यो भन्ने कुरा स्पष्ठ हुन्छ । राजा अभय मल्लको शासनकालको चागुनारायणको भण्डारभित्रको ने । सं । ३५७ को एउटा ताडपत्रमा बनेपालाई “बनिंयप्य” उल्लेख गरिएको … Read more

बीमा भनेको के हो? बीमा सम्बन्धी सम्पूर्ण जानकारी क-ज्ञ | Bima bhaneko ke ho?

बीमा-भनेको-के-हो

सबै जना भोलिका बारेमा अनभिज्ञ हुन्छन्, भविष्यमा हुनसक्ने विपत्ति र दुर्घटनाबाट जीवन तथा सम्पत्तिमा हुने क्षतिबाट बच्ने उपाय नै बीमा हो। बीमा अनिश्चित जोखिम व्यवथापनको औजार हो जस्ले तपाईंलाई आर्थिक नोक्सान हुँदा दिइने क्षतिपूर्तिको ग्यारेन्टी हो। बीमा भनेको भविष्यमा आइपर्ने विभिन्न किसिमका जोखिम व्यवस्थापन तथा न्यूनीकरण गर्ने उपकरण मध्येको एक महत्त्वपूर्ण उपकरण हो। बीमाले जीवन … Read more

डिजिटल मार्केटिङ्ग भनेको के हो? | What is Digital Marketing?

डिजिटल-मार्केटिङ्ग-भनेको-के-हो

कुनै पनि वस्तु वा सेवालाई बिक्री गर्नको लागी अपनाईने तरिका, रणनितिहरुलाई हामी मार्केटिङ्ग भनेर बुज्छौं । उध्योगहरुको विकाससँग उत्पादित वस्तुहरुको बजारीकरणको (marketing) विकास भयो । मार्केटिङ्ग शुरुवातका दिनहरुमा र अहिले धेरै फरक छ । मार्केटिङ्गलाई हामी दुई भागमा विभाजना गर्न सक्छौं अफलाईन मार्केटिङ्ग (offline marketing) र डिजिटल मार्केटिङ्ग व अनलाईन मार्केटिङ्ग (digital marketing) । अफलाईन … Read more

वेबसाईट भनेको के हो ? यसका प्रकारहरु | What is a website? Its types

वेबसाईट-भनेको-के-हो

वेबसाईट (वेबसाईट) भनेको एक इलेक्ट्रोनिक पृष्ठ वा पृष्ठहरूको संग्रह हो । वेबसाईटको शुरुवाती दिनहरुमा यसको उद्देश्य भनेको प्रयोगकर्तालाई इन्टरनेटको माध्यमबाट सूचना उपलब्ध गराउनु हो तर अहिले वेबसाईट भनेको मनोरन्जन देखी व्यापार धेरै क्षेत्रहरुमा यसको प्रयोग हुन थालेको छ। वेबसाइटहरूले एक संरचित रूपमा विशेष डोमेन (URL) राख्छन् जसका माध्यमबाट प्रयोगकर्ता उनीहरूले वेबसाइटलाई पहुँच गर्न सक्छन्। वेबसाईटले … Read more

कम्प्युटर सफ्टवेयर भनेको के हो? | What is computer software?

कम्प्युटर-सफ्टवेयर-भनेको-के-हो

सफ्टवेयरहरूले कम्प्युटरलाई विभिन्न कार्यहरू गर्न मद्दत गर्छ, जस्तै डाटा प्रोसेसिङ्ग, डाटा संग्रह र संचालन, संचार, ग्राफिक्स आदि। प्रयोगकर्ताले दिएको कुन निर्देशनलाई कसरी सम्पन्न गर्ने भन्ने जानकारी सफ्टवेयरमा हुन्छ। सफ्टवेयर विभिन्न प्रकारका हुन्छन र मुल्यका आधारमा यसलाई पेड (paid) र फ्री (free) दुई प्रकारमा विभाजन गर्न सकिन्छ। फ्री सफ्टवेयरलाई opensource software पनि भनिन्छ जुन प्रयोग गर्दा … Read more

कम्प्युटर भनेको के हो? | What is a computer?

कम्प्युटर-भनेको-के-हो

कम्प्युटर एक इलेक्ट्रॉनिक मानव निर्मित उपकरण हो जसले डाटा प्रोसेस गर्न, संचित गर्न र निर्धारित कार्यहरू पूरा गर्न सक्छ। यो उपकरण सूक्ष्म सर्किटहरू, मेमोरी, प्रोसेसर, इनपुट उपकरणहरू (जस्तै कि किबोर्ड र माउस), आउटपुट उपकरणहरू (जस्तै कि मोनिटर, प्रिन्टर) आदि शामिल छन्। कम्प्युटरलाई नेपाली भाषामा “सुशाङख्य” भनिन्छ। कम्प्युटर शब्द ल्याटिन शब्द Computare बाट आएको हो जस्को … Read more

इन्टरनेटको आविष्कार कसरी भयो ? | How the Internet was invented?

इन्टरनेटको-आविष्कार-कसरी-भयो

इन्टरनेट अन्तरसम्बन्धित कम्प्यूटर र उपकरणहरूको विश्वव्यापी नेटवर्क हो। इन्टरनेट भन्नाले विश्वभर छरिएर रहेका सानो सानो समूहहरुको सञ्जाल हो। यो कुनै व्यक्ति वा संस्थाको योजना बमोजिम शुरुवात भएको होईन। इन्टरनेट विकेन्द्रीकृत छ, यसको मतलब त्यहाँ कुनै पनि केन्द्रीय प्राधिकरण छैन यसलाई नियन्त्रण गर्ने अनि यो कुनै एक व्यक्तीको नियन्त्रणमा पनि छैन। कुनै एक ठाउँमा स्वित्च अफ … Read more

कम्प्युटर भाइरसबाट विभिन्न तरिकाले बच्न सकिन्छ | Computer viruses can be avoided in various ways

कम्प्युटर-भाइरसबाट-विभिन्न-तरिकाले-बच्न-सकिन्छ

कम्प्युटर भनेको के हो भन्ने प्रश्नको उत्तरमा यो एक इलेक्ट्रोनिक यन्त्र हो जसले डाटा प्रोसेस, सूचना संग्रह र कार्यहरू सम्पादन गर्दछ। यो यन्त्र मानव द्वारा दिएको निर्देशनामा काम गर्न सक्छ जसले विभिन्न प्रकारका कार्यहरू पूरा गर्दछ। कम्प्युटरको फाइदा व्यापार, शिक्षा, संचार, विज्ञान, संगठन, मनोरञ्जन र अन्य क्षेत्रमा धेरै छ। कम्प्यूटरले गतिशीलता र दक्षता बढाउँदछ, समयको … Read more