Hinduism

७ दिन सम्म यसो गर्नुस्, कहिले पैसाको कमि हुने छैन

 

Nepali typing

एजेन्सी । पैसा जति कमाउन सजिलो छ त्यति नै गाह्रो छ बचाएर राख्न । कहिले काहिँ पैसा बचाउँन चाहेर पनि नबच्ने, बचत भएका पैसाहरु पनि अनेक समस्या आइपरेर सकिने भइराखेको हुन्छ ।
कतिपय अवस्थामा पैसा कमाउने बाटो नभेटिने र पैसा जाने मात्र भइराख्छ । कुनै ग्रह वा समयचक्रका कारण यस्तो भएको हुनसक्छ ।
यदि तपाईले जति जे गरे पनि पैसा जोगाउन सकिरहेको छैन भने यसो गर्नुहोस।
घरको मुख्य ढोकामा शनिबारको दिन सर्स्युको तेलको दीपक बाल्नुहोस्। दीपक निभीसकेपछि यदि तेल बाकी रह्यो भने उक्त तेललाई सान्ध्यको समयमा पिपलको वृक्षमा चढाईदिनुहोस।

७ शनिबारसम्म लगातार यसो गर्नाले धनको कमि हुदैन। यसो गर्नाले तपाइको हातमा पैसा सधै टिकीरहन्छ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks