अमेरिकाको ४५ औ राष्ट्रपतिका रुपमा बिजयी भएपछि डोनाल्ड ट्रम्पको सर्वत्र चर्चा हुन् थालेको छ ।
अमेरिकी राष्ट्रपतिको उम्मेदवार बनेदेखि मात्रै होइन्, उनी त्यसअघि देखि नै कुनै न कुनै रुपमा विवादमा थिए । हेर्नुस ट्रम्पको पारिवारिक तस्वीर । जहाँ तपाईंले उनको विलासी जीवन, दुई श्रीमती र बालबच्चाको तस्वीर देख्न सक्नुहुनेछ ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks