pipal

पिपलको बोटको यति धेरै फाइदा !

हिन्दू धर्ममा पीपलको बोटको धेरै महत्व रहेको छ । यो केबल धर्मको हिसाबले मात्र होइन मानिसको सानसारिक जिवन संग पनि जोडिएको हुन्छ वनस्पति विज्ञान र आयुर्वेदका अनुसार पनि पीपलको बोट धेरै तरिकावाट फाइदा मानिएको छ । बताईएको छ कि , पीपलको बोटबाट लिन सकिने स्वास्थ्य सम्वन्धि धेरै फाइदाहरु छन् । आउनुस तपाइपनि जान्नुस
पीपलको बोटको १० फाइदाहरु

१. स्वास प्रस्वासमा कठिनाई – स्वासप्रूवास सम्वन्धी कुनै पनि प्रकारको समस्या पीपलको बोटको नजिब बस्नु भएमा धेरै फाइदा हुन्छ । यसको लागि पीपलको बोटको बोक्राको केही हिस्सा निकालेर सुकाई सकेपछि यसको चुर्ण बनाइ खानाले स्वासप्रस्वास सम्वन्धि सबै रोग निको हुन्छ । यसको अलवा यसको पत्ता दुतमा उमालेर पिउनाले पनि सबै दम सम्वन्धि रोग निको हुन्छ ।

२. ग्यास्ट्रिक वा कब्जियतको लागि – पीपलको पत्ताको प्रयोग कब्जियत वा ग्यासको समस्यामा औषधीको रुपमा प्रयोग गर्न सकिन्छ । यसलाई पित्तानाशक पनि मानिन्छ , त्यसैले पेटको समस्यको लागि यसको प्रायोग लाभदायिक हुन्छ । यसको ताज ताज पातको रस निकालेर बिहान बेलुका एक एक चम्चा खानाले पित्ताको समस्या पनि समाप्त भएर जान्छ ।pipal 2

३. दाँतको लागि उपयोगि –  पीपलको दन्तमंजन बनाई दात माज्नाले दांत बलियो हुन्छ , दाँतको दुखाईको समस्य समेत निको हुन्छ । यसको अलवा १० ग्राम पीपल को छाला, कत्था और २ ग्राम कालो मरिच पिसेर मंजन बनाई प्रयोग गर्नले दातको समस्य समाधान हुन्छ ।
४. विषको असर कम-  प्रभाव कम गर्छ तपाइलाइ कुनै बिषालु जनवारले टोकेमा त्यस समयमा कुनै डाक्टर आउन ढिलाइ भएको हुन सक्छ त्यस्तो समयमा जब पीपलको पत्ताको रस थोरै थोरै पिलाउनाले विषको असर कम हुदै जान्छ ।

५. छाला सम्वन्धि रोग – छालामा हुने कुनै पनि रोग जस्तै दाद , चिलाउने मा पनि पीपलको कमलो पात त्यसै चपाउने वा कमलो पत्ताको काडा पानी बनाई पिउनाले राम्रो हुन्छ । यसको अलवा छाला पुmस्रो हुने समस्य पीपल को छालाको पिसेर लगाउनाले फाइदा हुन्छ ।
६. रुघाखाकीमा पनि- रुघाखोकी जस्ता समस्यमा पनि पीपल लाभदायक हुन्छ । पीपलकोपत्ता सुकाएर मिश्रीको साथ यसको काढा पानी बनाएर पिउन सकिन्छ । यसले रुघा छिटो निको हुन्छ ।

७.तनाव कम गर्न– पीपलमा एंटीऑक्सीडेंट भरिपुर्ण रुपमा पाइन्छ , यसको कमलो पत्ता नियमित रूपले चपाउनाले तनावमा कमी आउन थाल्छ , बढौलीपनवाट पनि टाढै राख्न मद्दत गर्छ ।

८. फुटेको दवाई – तपाइको हात खुट्टा फुट्ने समस्य छ भने फाटेको एरियामा पीपलको पात को दुध निकालेर लगाउनाले केही दिनमै फुटेको निको हुन्छ ।

nationalimagenews