jokes

हाम्रो मित्रता कुनै रुघा खोकी जस्तो होइन चुटकिला

  •  हाम्रो मित्रता कुनै रुघा खोकी जस्तो होइन, यो त HIV/AIDS जस्तो हो एकचोटी गाँसेपछि जीवन भर छोड्ने छैन ।
  • श्रीमान श्रीमती एक सिक्काका दुई पाटो हुन , त्यसैले उनीहरु एक अर्कालाई हेर्न नचाहदा नचाहदैँ पनि जीवनभर साथै रहन्छन ।