सारा गाउ सुते पनि टुट्दैन

मालिक :- खाट बलियो बनाऊ है, यो मेरो छोरा बुहारी सित सुत्ने खाट हो l

Nepali typing

मिस्त्री :- एस्तो बलियो बनाउछु कि सारा गाउ तपाइको बुहारी सित सुते पनि टुट्दैन l

कस कसलाई दिने हो

बिदेशमा रहेको श्रीमानले श्रीमतीलाई चिट्ठी लेखेछ…
.प्यारी..यो महिना मेरो तलबको सट्टा सय चुम्मा पठाएको छु,
श्रीमतीले आफ्नो श्रीमानलाई जवाफ पठाईछे …..
हजुरले तलबको बदलामा पठाएको चुम्मा मैले
पाएँ,जसको हिसाब यस प्रकारछ …..
छोरा छोरीको स्कुलको फिसको लागि Accountant
लाई ५ चुम्मा दिएँ ,सब्जीवाला लाई
दैनिकी ७ चुम्मा दिनु पर्छ ,दुध वालाले
दैनिकी १० चुम्मा लिएर जान्छ ,घरबेटीले
दैनिकी १०-१२ चुम्मा लिएर जान्छ ,अझै
पनि ३०-४० चुम्मा बचेकोछ..कस कसलाई
दिने हो लेखि पठाउनु होला … तपाईं कि प्यारी…….प्याउली !!!!!!

बिजुली थिएन भनेको हैन ?

शिक्षक: गृहकार्य किन नगरेको ?
विद्यार्थि: बिजुली थिएन ।
शिक्षक: मैनबत्ति बाल्नुपर्दैन ?
विद्यार्थि: सलाई थिएन ।
शिक्षक: किन ?
विद्यार्थि: पुजा कोठामा राखेको थिएँ ।
शिक्षक: अनि ल्याए भैहाल्थ्यो नि !
विद्यार्थि: नुहाएको थिईन ।
शिक्षक: किन ननुहाएको त ?
विद्यार्थि: पानी थिएन ।

शिक्षक: अरे यार ! किन पानी थिएन त नि ?
विद्यार्थि: मोटर चलेको थिएन ।
शिक्षक: के भएर मोटर चलेन ?
विद्यार्थि: हे ! तेरो खप्पर !! बिजुली थिएन भनेको हैन ?

निकालु दुईटै लाई बाहिर

कक्षामा पढाउदै गर्दा
मिसका ब्लाउजका ,,,,
अगाडिका दुई बटन खुलेछन।
.
यो देखेर कक्षामा रहेका दुई
बिद्यार्थि पेट मिचिमिचि हासेछन।
.
.
.
.

.
.
.
मिसः( रिसाउदै) चुप लाग्छौ कि निकालु
दुईटै लाई बाहिर…
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks