फुलबुट्टे पेन्टी

केटा : मेरो यो जिन्सलाइ 2500
पर्यो ,मेरो यो shirt को 2000 पर्यो,
यो जुत्तालाइ चाहिँ 3000 हाले
केटि : चुप लाग …पहिला पाइन्टको फस्नर बन्द
गर…25 रुपया जाने फुलबुट्टे
पेन्टी देखि राख्खी छ

Nepali typing

तीमि यता कुनामा आऊ

तिन केटि मरेछन ,
अनि यमराजको मा पुगेछन…।
…..
1st केटिलाई यमराजले सोधेछः- किस
गरेकी छौ….??
1st केटिः-बिबाह भन्दा पहिला ,
यमराजः- त्यसो भए तिमि नर्क जाउ ।
….
2nd केटिलाई सोधेछ ।

यमराजः- अनि तिमिले ..??
2nd केटिः बिबाह पछि ,
यमराजः- त्यसो भए तिमि स्वर्ग जाउ ।

3rd केटिलाई
यमराज:- तिमि ले किस गरेकि छौ ?
केटिः छैन,

यमराजः- त्यसो भए
तीमि यता कुनामा आऊ ..।:
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks