saudi women

साउदी अरबमा साठी वर्ष अगाडी यस्तो थियो महिलाको जीवन …!

एजेन्सी , बदलिदो समय संगै हरेक चीज बदल्ने गर्दछ । तर कति बदलाव सही हुने गर्दछ भने कति बदलाव भने गलत दिशामा हुने गर्दछ । महिलाका लागि निकै कडा कानुन मानिने सा उदी अरबमा ५० र ६० को दसकमा महिलाका लागि पोशाकमा कुनै पाबन्दी थिएन । त्यहा हरेक महिलाले मोर्डन ड्रेस लगाउने गर्द थिए ।
अन्य देशका आम महिला जस्तै मोर्डन ड्रेस लगाउने कुनै खालको निषेध थिएन । जुन कुरा यी फोटो बाट प्रष्ट हुने गर्दछ । समय चक्र संगै साउदीमा महिला माथि बिभिन्न खाले निषेध जारी गरिदै गएको छ ।
medianp.com