blood group

सपनामा रगत देख्नु के अर्थ हुन्छ ? जान्नुहोस् | sapana ma ragat dekhnu

१. हातहतियारले चोटपटक लागेको, किरा परेको, रगतमासी, परेको, रगत मुछीयको देखेमा धनबान भइन्छ ।

Nepali typing

२. हात्ती घोडा पर्बत देबल दुहुनीगाई रुखमा चढेको, अग्लो ठाउमा गएको अथबा त्यहि बसेर केहि खाएको ,रोयको देख्यो अथबा धन बाडेको, हातमा बिणा लियको बेलपत्रको वृक्ष आदि देखेमा भुमि लाभ होला ।

३. अगम्य गमन गरेको ,सपना देखेमा राम्री स्वास्नी पाइन्छ । आफ्नो या अर्काको पिसाब शरीरमा छरेको देखेमा, आफ्नो या अर्काको विर्य खाएको देखेमा मलमुत्रमा गाडिएको देखेमा कुनै रत्नयुक्त शहरमा गयको, समुन्द्र भित्र पसेको, मदिरा पान गरेको, सपना देखेमा, राम्रा राम्रा कुराहरु सुन्न पाइन्छ, अनि प्रसस्त धन पनि पाइन्छ ।

४. सुबर्ण गोरु अन्न बत्ती, कन्या ध्वजा रथ फलफुल छाता आदि सपनामा देखे त्यसका परिवार बढ्नेछ/यसकृति फैलेने छ ।

५. जलपूर्ण घडा, ब्रह्मन, बलेको आगो ,फुल उतम घर सेतोधान, नट बेस्या, सपनामा देखे धन लाभ होला ।

६. सपनामा घ्यु दुध नर पर्बत मन्दिर अग्लो स्थानमा गएको देखे पुण्य कार्य सम्भब छ, इच्छित कार्य सफल होला धन लाभ पनि सम्भब छ ।

७. जसले सपनामा कमलको पातमा, नदी तिरमा बसेर सपनामा दहि देख्नु, घ्यु मिष्ठान्न आदि खाएको देख्छ, त्यो अबस्य ठुलोमान्छे, या मन्त्री राजनेता बन्ने छ ।

८. जसले सपनामा मनुष्य या पन्छीको मासु देख्ला, त्यसले शुभ समाचार सुन्ला मनले चितायको उत्तम फल पनि पाउला ।

९. अर्काले दान दिएको छाता ओडी सपनामा जसले जुत्ता पहिरिएर प्रस्थान गर्ला त्यसले बिपनामा पनि त्यसै गरि हिड्न पाउने छ, यदी सपनामा राम्रो तरबार पायो भने त्यसका सत्रु नाश हुने छन या गर्ने छ ।

१०. यदी कसैले सपनामा आफु सरदार भएर, सेना पछी लगाई हिडेको देख्छ भने, बिपनामा पनि त्यस्तै हुने छ, फलफुल लागेको वृक्षदेख्यो भने धन प्राप्त हुने छ ।

११. यदि कसैलाई सपनामा सर्पले टोक्यो भने अकस्मात धन लाभ हुनेछ, चन्द्र सुर्य देखे कठिन रोगबाट मुक्त पाइने छ ।

१२. पन्छीहरुको जोडी घोडी कुखुरी आदि जसले सपना देख्छ त्यसले बिपनामा राम्री पत्नी पाउन सक्छ सपनामा झ्यालखानमा परेको , देखेमा ठुलोमान सम्मान र उत्तम, छोरो पाउन सक्छ ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks