ज्योतिष शास्त्रीले मानिसको भूत, भविष्य र वर्तमानको अवस्थाको बारेमा उसको जन्म समयलाई आधार मानेर फलादेश गर्छन् ।
उनीहरुले मानिसले देख्ने सपनाको फल कस्तो हुने विषयमा समेत फलादेश गर्ने गर्छन् ।
तपाइँ हामीले सपना देखिरहेका नै हुन्छौँ । तर सपना देखिएका कुराहरुका अर्थ के हो भन्ने बारेमा जानेका हुँदैनौँ ।
आज हामी तपाइँलाई सपनामा पानी देख्दा शुभ कि अशुभ भन्ने बारेमा जानकारी गराउँछौँ ।
सपनामा पानी देख्नु: सपनामा नदी देख्नु
यदि तपाइँले सपनामा नदी देख्नु भयो भने तपाइँका अधुरा सपना पुरा हुँदैछन् भन्ने बुझ्नु सकिन्छ।
सपनामा बाढी आएको देख्नु
यदि सपनामा बाढी आएको बेलाको पानी देख्नुभयो भने सावधान हुनुपर्छ । किनभने त्यसको मतलव छिटै नै तपाईको जीवनमा नराम्रो अवस्था आउने संकेतका रुपमा फलादेश गरिन्छ ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks