विलासी जीवनशैली लागी चर्चित छिन् दुबईकी यी राजकुमारी !

दुबईमा थुप्रै राजकुमार- राजकुमारीहरु छन्। तर ति मध्ये राजकुमारी शेख मारा आफ्नो शानदार र विलासी जीवनशैली  लागी चर्चित छिन्। उनीसँग संसारकै महँगा कारहरु छन्,उनी स्पोर्टसमा पनि उत्तिकै सोखिन छिन्। राजकुमारी मारा घोडचढीको पनि निक्कै नै सोखिन छिन्।

 

Learn English - Dew Meaning in English to Nepali below

मारा सामाजिक संजालमा पनि उत्तिकै सक्रिय छिन्। उनी आफ्नो फोटोहरु फेसबुक र इन्सटाग्राममा पनि पोष्ट गर्ने गर्छिन्,जहाँ उनको हजारौं फ्यानहरु छन्। सामाजिक संजालमा पोष्ट गरेको उनको फोटोहरु भाईरल हुने गरेको छ।

हालै राजकुमारीले डल्फिनलाई चुम्बन गरेको एक फोटो सामजिक संजालमा निक्कै नै भाइरल भईरहेको छ। paanakhabar