१. येस्तै रहेछ जिन्दगि, रुँदा आँखा दुख्छ नरुँदा मन
२.सफलता सजिलै पाउने भए, हारको पिडा कस्ले बुझ्थो
३. पानी जस्तो बन्नु जस्ले आफ्नो बाटोआफै बनाउछ, ढुङ्गा जस्तो हैन जस्ले अरुको बाटो पनि रोकिदिन्छ
४. जिबनको सबैभन्दा ठूलो गल्ती त्यहि हुन्छ जुन गल्तिबाट हामिले केही सिक्न पाउदैनौ
५. थोरै तल झर्नुस कोहि पनि हुदैन उठाउने, थोरै माथि चडनुस सब आउछन गिराउन
६. पैसामा धेरै गर्मी हुन्छ हजुर सबैभन्दा पहिला आफन्तहरु जलेर खरानी हुने गर्दछन
७. तपाइलाइ डुबाउने कोशिश तिनिहरुले गर्छन जस्लाइ तपाईंले तैरिन सिकाउनु भयो
८. समयको महत्व पत्रीकालाइ सोध्नुस, दिन कटने बितिक्कै जस्को मान्यता हुदैन
९. काँधमा बोज आज पनि उतिकै छ। फरक यति छ कि पहिले बोज ब्यागको हुने गर्थ्यो भने, अहिले बोज जिम्मेवारीको छ।
१०. त्यस्ता मान्छे हरु संग जिन्दगीमा कहिल्यै भेट नहोस जो आफ्नो स्वार्थ पुरा गरेर बाटो फेरी हिड्ने गर्छन
११. जब चुरोट का धुवा हरु सङ्गै रक्सी का बोतल निखारिदै जान्छ्न म आफ्नो बेहोसि महसुस गर्छु । चाहे बेहोसि मा हु या होसमै म प्राय उस्लाई नै सम्झी रहेको हुन्छु
१२. नसोध मेरो जिन्दगीको कहानी, मैले हासेर सुनाए भने पनि तमि रुनेछौ
१३. मन त छातीभित्र पुरिएको हुन्छ तेसैले होला मानिसहरु अनुहारमा मरिहत्ते गर्छन
१४. जब बत्तीमा पुतलीहरु खरानी भएको देख्छु लाग्छ जिन्दगि येस्तै रहेछ खुसि खोज्दा खोज्दै खरानी हुनेछ
१५. म त यसै तिम्रो प्रेममा पागल छु नि प्रिय फेरी छाडेर किन दुनियाँलाई प्रमाणित गर्न खोज्छौ
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks