वास्तु शास्त्र अनुसार घरमा राखिने कुचो र धनको सम्बन्ध यस्तो छ
-कुचो लाई घरमा आउने पाहुना हरुले नदेख्ने ठाउँमा राख्नु पर्छ ।
-कुचो घरमा सुर्यास्त को समय पछि लगाउन हुदैन ।
-कुचो लाई घरमा सधै सफा संग राख्नु पर्छ र खुट्टा ले कुच्नु हुन्न ।
-भाडामा बस्नेहरुले नया ठाउँ सर्दा वा नयाँ घर मा सर्दा पुरानो कुचो पनि संगै लैजानु पर्छ । अन्यथा नयाँ ठाउँ सराई फलदायी हुदैन ।
-कुचो लाई घरमा ठाडो पारेर नराख्नु अन्यथा घरमा कलह बढ्ने छ ।
malpotkhabar
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks