वास्तु दोष निवारणका लागि चमत्कारी उपायहरु :
१.पानी पिउदा आफ्नो मुख उत्तर(पूर्व तर्फ गर्ने
२. भोजनको थाल दक्षिण(पूर्व तर्फ राखेर पूर्वाभिमुख भई भोजन गर्ने
३. सुत्दा खेरि दक्षिण(पश्चिम कोणमा दक्षिण तर्फ सिराने गरेर सुत्ने
४. पूजा गर्दा आफ्नो मुख उत्तर वा पूर्व तर्फ गरेर गर्ने
५. सम्यक उन्नति हेतु लक्ष्मी , गणेश , कुबेर , स्वस्तिक ,ॐ , मीन आदि माँगलिक चिन्ह मुख्य द्वार माथि स्थापित गर्ने
६. दक्षिण (पश्चिम दिशामा अधिक द्वार र झ्यालहरु भए बन्दगर्ने वा सँख्या कम गर्ने
७. भान्सा घर गलत स्थानमा भए अग्निकोणमा एउटा बल्ब लगाउने र त्यसलाई बिहान बेलुकी अवश्य जलाउने
malpotkhabar
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks