poor

वास्तुशास्त्र भन्छ यी ८ बानीले आउन लागेको धन बाटाेमै राेकिएर गरिबी र दुर्भाग्य बढाउछ

वास्तुशास्त्र भन्छ यी ८ बानीले आउन लागेको धन बाटाेमै राेकिएर गरिबी र दुर्भाग्य बढाउछजुन दराजमा महँगा सामान र गर–गहना राख्नुभएको छ, त्यसको पछाडि वा त्यससँग जोडेर कुचो कहिले पनि नराख्नुहोस् । यस्तो गर्दा धनको हानी हुने गर्दछ ।

Nepali typing

किचनमा औषधी राख्ने बानी वास्तुको हिसाबले निकै गलत मानिन्छ । यस्तो गर्दा मानिसको स्वास्थ्यमा उतार–चढाव रहिरहन्छ ।

बाथरुम र ट्वाइलेटको ढोका अनावश्यक खुल्ला राख्दा घर–पसलमा लगातार पैसा नोक्सानी भइरहन्छ ।

घरको भित्ता एवं फ्लोरमा बच्चालाई पेन्सिल, चक वा कोइलाले रेखा कोर्न नदिनुहोस् । यसो गरे घरको खर्च र उधारो बढ्ने गर्दछ ।

घरको दक्षिण दिशामा एक्वेरियम वा पानीसँग सम्बन्धित कुनै मूर्ती वा शो–पिस राख्नुहुँदैन । यसले आम्दानी कम हुन्छ र खर्च बढ्ने गर्दछ ।

घर वा पसलको उत्तर–पूर्व दिशामा कहिले पनि फोहोर नराख्नुहोस् । यस्तो गरिए भगवान विष्णु र देवी लक्ष्मी रिसाउने मान्यता छ ।

पूजा घर कहिले पनि बेडरुममा हुनुहुँदैन । यस्तो हुँदा घरमा झगडा, आर्थिक समस्या, विभिन्न प्रकारको समस्याको सामना गर्नुपर्छ ।

घरमा काँडा भएको, दुध निस्कने र विषालु बोटबिरुवा रोप्नु हुँदैन । यसले धन र स्वास्थ्यको हानी हुन्छ ।जुन दराजमा महँगा सामान र गर–गहना राख्नुभएको छ, त्यसको पछाडि वा त्यससँग जोडेर कुचो कहिले पनि नराख्नुहोस् । यस्तो गर्दा धनको हानी हुने गर्दछ ।

किचनमा औषधी राख्ने बानी वास्तुको हिसाबले निकै गलत मानिन्छ । यस्तो गर्दा मानिसको स्वास्थ्यमा उतार–चढाव रहिरहन्छ ।

बाथरुम र ट्वाइलेटको ढोका अनावश्यक खुल्ला राख्दा घर–पसलमा लगातार पैसा नोक्सानी भइरहन्छ ।

घरको भित्ता एवं फ्लोरमा बच्चालाई पेन्सिल, चक वा कोइलाले रेखा कोर्न नदिनुहोस् । यसो गरे घरको खर्च र उधारो बढ्ने गर्दछ ।

घरको दक्षिण दिशामा एक्वेरियम वा पानीसँग सम्बन्धित कुनै मूर्ती वा शो–पिस राख्नुहुँदैन । यसले आम्दानी कम हुन्छ र खर्च बढ्ने गर्दछ ।

घर वा पसलको उत्तर–पूर्व दिशामा कहिले पनि फोहोर नराख्नुहोस् । यस्तो गरिए भगवान विष्णु र देवी लक्ष्मी रिसाउने मान्यता छ ।

पूजा घर कहिले पनि बेडरुममा हुनुहुँदैन । यस्तो हुँदा घरमा झगडा, आर्थिक समस्या, विभिन्न प्रकारको समस्याको सामना गर्नुपर्छ ।

घरमा काँडा भएको, दुध निस्कने र विषालु बोटबिरुवा रोप्नु हुँदैन । यसले धन र स्वास्थ्यको हानी हुन्छ ।

https://kavre24news.com

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks