यो समय खाना बनाउनका लागि उत्तम मानिन्छ । १२देखि ३ बजेसम्मलाई आरामको समय मानिन्छ । सुर्य दक्षिण–पश्चिम भागमा पुग्ने हुँदा शयन कक्ष यही दिशामा बनाउनु राम्रो हुन्छ ।
यस्तै, दिउसो ३ बजेदेखि ६ बजेसम्म अध्ययन र कामको समय हुन्छ । साझ ६ बजेदेखि रातको ९ बजेसम्म खाने समय, बस्ने र पढ्ने समय हो । त्यसैले घरको पश्चिमी कुनामा भोजन वा बैठक कक्षका लागि उत्तम मानिन्छ । राति ६ बजेदेखि मध्य रातिसम्म सुर्य घरको उत्तर पश्चिममा हुन्छ । यो दिशा शयन कक्षका लागि पनि उपयोगी मानिन्छ ।
मध्यरातिदेखि ३ बजेसम्म सुर्य घरको उत्तर–पश्चिमी दिशामा पुग्छ । यो समय अत्यन्त गोपनीय हुन्छ । यो दिशा वा समय मुल्यवान वस्तु तथा सम्पति आदि राख्नका लागि पनि उत्तम मानिन्छ । नेपाली हेडलाइन्सकाे सहयाेगमा
यो समय खाना बनाउनका लागि उत्तम मानिन्छ । १२देखि ३ बजेसम्मलाई आरामको समय मानिन्छ । सुर्य दक्षिण–पश्चिम भागमा पुग्ने हुँदा शयन कक्ष यही दिशामा बनाउनु राम्रो हुन्छ ।
यस्तै, दिउसो ३ बजेदेखि ६ बजेसम्म अध्ययन र कामको समय हुन्छ । साझ ६ बजेदेखि रातको ९ बजेसम्म खाने समय, बस्ने र पढ्ने समय हो । त्यसैले घरको पश्चिमी कुनामा भोजन वा बैठक कक्षका लागि उत्तम मानिन्छ । राति ६ बजेदेखि मध्य रातिसम्म सुर्य घरको उत्तर पश्चिममा हुन्छ । यो दिशा शयन कक्षका लागि पनि उपयोगी मानिन्छ ।
मध्यरातिदेखि ३ बजेसम्म सुर्य घरको उत्तर–पश्चिमी दिशामा पुग्छ । यो समय अत्यन्त गोपनीय हुन्छ । यो दिशा वा समय मुल्यवान वस्तु तथा सम्पति आदि राख्नका लागि पनि उत्तम मानिन्छ
www.gorkhalikhabar.info
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks