लुसन बहुगुणी त छ नै। ससारका केही ठाउँमा त यसलाई भुतप्रेत भगाउन समेत प्रयोग हुन्छ भन्दा तपाईलाई विश्वास नहुन सक्छ। लुसुनलाइ मानव जातिले करिब ७ हजार वर्ष देखि प्रयोग गर्दै आइरहेको छ।
१. मध्ययुरोपमा लसुनलाई भुतप्रेत र दुष्ट आत्मा भगाउन प्रयोग हुन्छ।
२. इस्लाम धर्ममा मस्दिज जानु अघि लसुन खान नहुने कुरा छ। कारण हो यसको गन्ध। यही कारणले धेरै हिन्दुहरुले पनि लसुन खाँदेनन्।
३. लसुनसंग डराउने रोगलाई मेडकिल भाषामा एलुयमफोबिया भनिन्छ ।
४. कपुरसंग लसुनलाई आगोमा जलाउँदा लामखुट्टेलाई लगायतका किराहरुलाई भगाउन सकिन्छ। यसै पानीमा पिसेको लुसनलाई मिसाएर झण्डै किटनाशद औषधीकै रुपमा प्रयोग गर्न सकिन्छ।
५. लुसनमा १७ वटा एमिनो एसिड हुन्छ। एमिनो एसिड शरिरले सही तरिकाले काम गर्न आवश्यक चीज हो। मानव शरिरमा यस्को ठुलो उपस्थिति हुन्छ।
६. चिनियाँहरुले आफ्नो खानामा किन यतिधेरै लसुन हाल्छन भनेर तपाई जिल पर्नु भएको छ भने अर्को आश्चर्यमा पार्ने कुरा पनि छ। संसारमा उत्पादन हुने कुल लसुनको ६६ प्रतिशत लुसन चीनमा पनि उत्पादन हुन्छ।
७. लुसनलाई पहिल विश्वयुद्दमा एन्टिसेप्टिकका रुपमा समेत प्रयोग गरियो। सल्फरको स्कट सकिएपछि विकल्पको रुपमा लसुनको प्रयोग गरिएको थियो।
८ .लुसन मुटुको लागि मात्रै होइन कोलस्टोरेल हटाउन समेत उपयोगी हुन्छ। यो रुघा खोकीका बचाउन सका साथै प्रो बायोटिक पनि छ।
९. लसुनकको गन्ध हटाउन स्टिलका भाडामा पानी मुनि राखेर घोट्न सकिन्छ।
१०. १९ अप्रिललाई लसुन दिवसका रुपममा मनाउने गरिएको छ।
nepaliheadlines
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks