रमाइला फेसबुक स्टाटस
१. दिलमा बस्ने र डिलमा बस्ने कतिखेर गुल्टिन्छन थाहै हुँदैन रेन्त
२. राम्रो girlfriend बनाऊ थोपडाले दिदैन नराम्रो girlfriend बनाऊ मनले मान्दैन
३. चोकमा दुईजना भना भन गरिराथे, म गएर सम्झाउँदा सम्झाउँदा बल्ल हात हाला हाल गर्न थाले
४. भगवानलाई भन्दा बढि लामखुट्टेलाई धुप बालेसि का बाट चम्किन्छ त भाग्य
५. विश्वासनि कस्को गर्नु खोइ जब चुल्तुरे पढ्नी तरुनीले कट्टु लगाएर हिडिन
६. हातमा टन्न पैसा भएको केटासँग बिहे गर्छु भन्थी बिचरी खलाँसी सँग पोइला गैछ
७. मानिसको जिन्दगी भनेको अब्च्द हो जहाँ B-Birth र D-डेअथ को बिचमा C-challenge हुन्छ र जिन्दगीलाई कसरी अघि बडाउने भन्नेकुरा मान्छेको A-attitude मा भरपर्छ
८. एक अध्ययनको अनुसार 61% मान्छे बिउझेको ५ मिनेट भित्र मोबाइल चलाउछन् । र बाकी 39% सग मोबाइल नै छैन
९. लोग्ने स्वास्नी को झगडा पराल को आगो उत्तिखेरै बल्छ उत्तिखेरै निभ्छ gf bf को झगडा मट्टीतेल को आगो कहिलेकाहिँ अरुलाइ नि टिप्छ
१०. बूढी धेरै दिन बोलिनन् ।
बूढा : यत्रो दिन किन रिसाएर बसेकी ?
बूढी : बस्नु परेन त, तिमीले मनाउँदैनौ ?
बूढा : तिमी दीपावली हो र मनाउनलाई ?
(फेरि झगडा सुरु)
११. एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :
“हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?
स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot, बच्चा जल्यो होला नि ।
१२. तिमिलाई म के भनुँ ? फुल भनुँ भने त्यसमा काँडा छ। चन्द्रमा भनुँ भने त्यसमा दाग छ। बाँदर भनुँ भने त्यसमा दिमाग छ
१३. सन्सारकै अभागी खप्पर भाको मुन्छे त त्यो हो जसको जन्मदिन पनि कार्तिक महिनाको कुकुर तिहारको दिन पर्छ
१४. चुरोट छाड्नु पर्यो भनेर how to quit smoking भन्ने किताब पढेको साला पढ्दा पढ्दै २ पाकेट चुरोट सकेछु
१५. एउटा कन्जुसको खुट्टामा काँटि विझेछ, त्यसपछी कन्जुसले मनमनै भनेछ,” खालि खुट्टा हिडेको नि ठिकै भएछ, झण्डै चप्पल प्वाल परेको
१६. आज पत्रीकामा चूरोट सेवनगर्दा हुने असरहरु पढे, कस्तो नरमाइलो लाग्यो मन कटक्क दुखेर आयो, अनी मन मनै प्रण गरे, आज देखी कहिलै पत्रीका पढ्दिन
१७.अहिले gfलाई चुरा किन्दिनेहरु ले नै हो पछी बिहे गरेपछी चुरा फुट्ने गरेर बुढी कुट्ने
१८. दिनका ४,५ पटक
तिम्रा profile तिर घुम्न आउँछु,
VisitNepal त सफल पार्नु पर्या नि ।।
१९. उनी भन्थीन म जस्तो कतै पाउन्नौ मैले Facebook मा नाम Search गरेको 1500 जति पाए
२०. जुत्ता बेच्ने पसलले भन्दा जुत्ता लुकाउने सालीले धेरै कमाउने महिना हो “मंसिर”
२१. एउटि सङ्ग मन मिल्ला मिल्ला जस्तो भाथ्यो । मन भन्दा अगाडि गोत्र मिलिदियो, कथा समाप्त भो ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks