यो शहरमा बस्ने हो पाइन्छ ४० लाख

यदी तपाईले यस्तो ठाँउ खोजिरहनुभएको छ, जहाँ मस्तीका साथै राम्रो जागिर समेत होस् । त्यसो हो भने मेक्सिकोमा रहेको सिटी ६ महिना बस्नका लागि टुरिजम वेवसाइटले ६० हजार डलरको जागिर अफर गरेको छ ।

Nepali typing

काम मात्रै त्यो शहरमा टुरिजम प्रमोट गर्ने हो । यसका सथै शहरका होटल, रेस्टुरेन्ट र अलग–अलग साइटका बारेमा अनुभव शेयर गर्नुपर्नेछ । तलबका साथै त्यो शहरमा बस्दाको सबै खर्च समेत त्यही वेवसाइटले तिर्नेछ ।

यो जबका लागि कुनै डिग्री वा क्वालिफिकेशनको जरुरत छैन । मार्च २०१८ मा सुरु हुने यो फुलटाइम जब अगस्ट २०१८ सम्म चल्नेछ । निवेदकले आफ्नो भिडियो उक्त साइटमा अपलोड गर्नुपर्नेछ । यसरी आएका निवेदनबाट ५ जनलाई काम दिइने बताइएको छ । एजेन्सी

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks