१) वास्तु शास्त्रका ईशान कोणको विशेष महत्व हुने गर्दछ, यस दिशालाई निकै शुभ मानिने गरिन्छ। घरको ईशान भाग उठेको हुन भएन। घरको यस्तो क्षेत्रमा यो दोष हुँदा पिता पुत्रबीच दूरी बढ्ने गर्दछ।
२) घरको उत्तर पूर्व कोणमा स्टोर रुम नबनाउनुहोस्। यसो गर्दा घर परिवारका सदस्यबीच झगडा हुने गर्दछ।
३) वास्तुशास्त्र अनुसार उत्तर पूर्वी दिशामा भान्सा वा शौचालय हुँदा परिवारका सदस्यबीच मनमुटाव बढ्ने गर्दछ। यस समस्याबाट छुटकारा पाउनका लागि घरको उत्तर पूर्वी दिशामा भान्सा र शौचालय नबनाउनु हुँदैन्।
४) ईशान कोणमा बिजुलीका उपकरण राख्दा पिता र पुत्रबीच मनमुटाव हुने गर्दछ। घरको उत्तर पूर्वी दिशामा यस्ता चीज राख्नु हुँदैन्।
५) वास्तुशास्त्रका अनुसार घरको उत्तर पूर्वी दिशामा फोहोर नराख्नुहोस्। यसो गर्दा परिवारका सदस्यबीच मनमुटाव बढ्ने गर्दछ।
साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks