astrology

यी ४ राशिका व्यक्तिले कहिले पनि अरुलाई धोका दिँदैनन् !!

ज्योतिषशास्त्रको अनुसार सबै राशिको स्वभाव अलग-अलग हुन्छन्  । केहि राशिका व्यक्तिहरु अति नै रिसाह हुन्छन् भने कुने राशिका मानिसहरु खुल्ला विचारका हुन्छन् । त्यस्तै कोहि राशि सबैभन्दा धोका दिने हुन्छन्  भने कुनै राशि भएकाहरु चाँडै नै धनी हुने हुन्छन् । १२ राशिमध्ये यी ४ राशिका व्यक्तिहरु अति नै विश्वासका पात्र हुन्छन् र भरोसा गर्न लायक हुन्छन् र सधैँ अरुको इज्जत समेत गर्छन् ।

Nepali typing

वृष राशिः
यो राशिका व्यक्ति सधैँ आफ्नो प्रिय व्यक्तिहरुको समर्थन गर्छन् र तिनीहरुको विरुद्धमा कुनै पनि गलत कुरा सुन्न सक्दैनन् । यति मात्र नभएर यी राशिका व्यक्तिसँग विश्वास गर्न सकिन्छ ।

कर्कट राशिः
कर्कट राशिसँग मानिसहरु धेरैनै विश्वसनीय हुन्छन् । यी राशिका मानिसहरुलाई कहिले पनि अरुप्रति नराम्रो विचार आउँदैन । यसको साथै यी राशिका व्यक्तिले तपाईको बारेमा जे कुरा सुन्नेछन् तिनलाई आफैँभित्र राख्छन्, बाहिर भन्दै हिँड्दैनन् ।

तुला राशिः
तुला राशि भएकाहरु सधैँ अरुको भावनाको कदर गर्छन् । यीनीहरु सधैँ आफ्नो साथीप्रति इमान्दार हुन्छन् र उनीहरूलाई हृदयबाट नै चाहन्छन् ।

वृश्चिक राशिः
वृश्चिक राशि भएकाहरु सधैँ अरु व्यक्तिसँग खुसी बाँड्ने गर्छन् । यीनीहरु सधैँ अरूलाई खुसी राख्न खोज्छन् र अरूको खुसीको लागि प्रयास गरिरहन्छन् ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks